अर्थ/विकास | झापा - JP


तीन नेताले शिलान्यास गरेको भवन ७५ प्रतिशत पुरा

Posted on December 29, 2017 | views : 1708 | झापा - JP

पुस १४, भद्रपुर ।  दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।  मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्

Read More

कनकाइ नगरको बजेट चालिस करोड

Posted on December 20, 2017 | views : 1744 | झापा - JP

पुस ५, झापा । कनकाई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४÷०७५ को बजेट सार्वजनिक गरिएको छ ।  गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित गरिएको चालु आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।  कार्यक्रममा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26245 | झापा - JP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

ईलामको गाग्रेभञ्ज्याङ–विर्तामोड सडक निर्माणमा ५८% काम सम्पन्न

Posted on November 28, 2017 | views : 2133 | झापा - JP

मङ्सिर १२, मंगलबारे (इलाम) | देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ ।  डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिनुभयो ।  उन्नति समावेश

Read More

गौरादहमा कृषि क्याम्पसका लागि तीन करोड

Posted on November 03, 2017 | views : 1821 | झापा - JP

कात्तिक १७, झापा । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ ।  त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो ।  कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी ल

Read More

झापा, भद्रपुर नगरपालिकाको बजेट प्रकाशित

Posted on September 19, 2017 | views : 1566 | झापा - JP

असोज ३, झापा ।भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ   सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसासीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धिसहितका योजनासहि

Read More

नदी नियन्त्रणका लागि बजेट अपुग

Posted on September 08, 2017 | views : 1486 | झापा - JP

भद्रपुर, २३ भदौ । जिल्लाका प्रमुख चारवटा नदी नियन्त्रणको कार्यलाई सञ्चालन गर्न बजेट अपुग भएको छ ।  चालू आर्थिक वर्ष २०७४/७५ मा नदी नियन्त्रण गर्न रु ३८ करोड ४६ लाख बजेट अपुग भएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे झापाले जनाएको छ ।  आव २०६६/६७ मा स्थापना भएको सो कार्यालयले २९ किमी

Read More

दमकमा विश्व बैंकले रु पाँच अर्ब लगानी गर्ने

Posted on August 30, 2017 | views : 1520 | झापा - JP

भदौ १४,दमक । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब रु पाँच अर्ब लगानी गर्ने भएको छ ।  दमकको भौतिक तथा पूर्वाधार विकासका लागि रु पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ ।  नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19814 | झापा - JP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

विकासका लागि बिर्तामोडमा २८ समस्या र चुनौति

Posted on July 19, 2017 | views : 2014 | झापा - JP

साउन ४, बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले जिम्मेवारी लिएपछि  सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षा र सुरक्षालाई कामको पहिलो प्राथमिकतामा राखेका छन् ।  चुनावताका आफूले गरेको प्रतिबद्धता, स्थानीय क्षेत्रको आवश्यकता र जनताको अपेक्षा अनुसार कामलाई प्राथमिकताको आधारमा अघि

Read More

पत्रकार सहारा उपचार कोषलाई ५२ हजार रुपैयाँ सहयोग

Posted on May 31, 2017 | views : 1433 | झापा - JP

जेठ १७, भद्रपुर । झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी कन्दङ्वाले मङ्गलबार उक्त रकम नेपाल पत्रकार महासङ्घ, झापा शाखाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका सं

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 34036 | झापा - JP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

नदी उत्खननमा वैज्ञानिक प्रणाली अपनाइने

Posted on May 24, 2017 | views : 7879 | झापा - JP

जेठ १०, झापा | झापा जिल्लामा भएका नदीबाट अगामी आर्थिक वर्षका लागि गरिने उत्खननका लागि वैज्ञानिक प्रणाली लागू गरिने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्णय गरेको छ ।  नदीको जथाभावी उत्खनन कार्यले स्थानीयवासीले विरोध मात्र होइन प्रतिकार गर्ने, महेन्द्र रा

Read More

सनराइज बैंकद्वारा बिर्तामोडको नँया बसपार्कमा एटिएम संचालन

Posted on March 01, 2017 | views : 1923 | झापा - JP

फागुन १८, विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्कमा एटिएम संचालनमा ल्याएको छ ।   मंगलबार एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् । हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउ

Read More

सनराइज बैंक लिमिटेडको शाखा झापाको दमकमा

Posted on February 28, 2017 | views : 1885 | झापा - JP

फागुन १७, काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको दमक नगरपालिमा नयाँ शाखा स्थापना गरेको छ ।   शाखा कार्यालयको मंगलबार एक कार्यक्रमका बीच, दमक उद्योग बाणिज्य संघका अध्यक्ष श्री राजेन्द्र ढकाल र  बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादवज्यूले संयुक्त रूपमा  उद्घाटन गरेका छन् ।&

Read More

समाजसेवी बास्कोटाद्वारा स्थानीय मन्दिरका लागि २ लाख प्रदान

Posted on February 05, 2017 | views : 1461 | झापा - JP

माघ २३, चारआली । झापा दुहागढी ४ का समाजसेवी बयोवृद्धा खडानन्द बास्कोटाले स्थानीय श्री दुर्गा पाञ्चायन मन्दिर सञ्चालननार्थ  २ लाख रुपैयाँ प्रदान गरेका छन् । श्री दुर्गा पाञ्चायन मन्दिर संरक्षण समितिद्धारा आयोजित प्रारम्भिक साधारणसभा आयव्यय सार्वजनिक कार्यक्रममा बास्कोटाले स्वर्गीय माता पिता महान

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21767 | झापा - JP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

मेची राजमार्ग नबन्दा जनतामा निराशा

Posted on January 19, 2017 | views : 1708 | झापा - JP

मोहम्मद सदरुल/माघ ६, भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ ।  मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि उठ्दै आएको हो । विकास र समृद्धिको कुरा गर्ने राजनीतिक पा

Read More

झापास्थित कञ्चनजंघा हस्पिटलद्वारा भूकम्प प्रतिरोधी भवन बनाउदै

Posted on January 15, 2017 | views : 1853 | झापा - JP

माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ । बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको हस्पिटल निर्माण गरिरहेको छ ।  भ

Read More

झापालाई ११ करोड भन्दा बढी बिनियोजन

Posted on January 08, 2017 | views : 1798 | झापा - JP

पुस २४, भद्रपुर | झापा जिल्लामा आव २०७३/७४ का लागि सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु ११ करोड ६४ लाख बजेट विनियोजन गर्नुभएको छ ।  सोअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा रु दुई करोड १५ लाख, निर्वाचन क्षेत्र नं २ मा करिब रु दुई करोड ४३ लाख , निर्वाचन क्षेत्र नं ३ मा करिब रु दुई कर

Read More

झापामा दुई करोड ५० लाखको लागतमा होटल सञ्चालन

Posted on December 28, 2016 | views : 1581 | झापा - JP

पुस १३, झापा । झापाको बाहुनडाँगीमा स्थानीय युवाको सक्रियतामा दुई करोड ५० लाखको लागतमा होटल सञ्चालन गरिएको छ ।  ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अर्जुन कार्की, राजु बास्कोटा, निरज बोगटी र राजकुमार ओलीको संयुक्त लगानीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालन गरिएको हो ।  बाहु

Read More

झापामा सतहत्तर लाख राजस्व सङ्कलन

Posted on November 25, 2016 | views : 1627 | झापा - JP

 मंसिर १०, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा रु ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहर

Read More

नदीजन्य पदार्थको उत्खननले सिँचाइका कुलोपैनी र नहर सुक्ने अवस्थामा

Posted on November 14, 2016 | views : 1693 | झापा - JP

मोहम्मद सदरुल/कात्तिक २९, भद्रपुर । नदीजन्य पदार्थको उत्खनन व्यवस्थित नहुँदा झापाको धेरै पैनी तथा नहर सुक्ने अवस्थामा पुगेको छ ।  सिँचाइ विकास डिभिजनल कार्यालयले गरेको अध्ययन पछि सो तथ्य सार्वजनिक भएको हो । नदीजन्य पदार्थ उचित ढङ्गले ननिकाल्दा झापाको विरिङ नदीमा एसियाली विकास बैंकको सहयोग निर्म

Read More

झापामा विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान

Posted on October 28, 2016 | views : 1543 | झापा - JP

कात्तिक १२, सुरुङ्गा(झापा) | नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ ।  चाडपर्वका बेला विद्युत् चुहावट अत्यधिक हुने तथ्यलाई ध्यानमा राखेर चुहावट नियन्त्रणका लागि प्राधिकरणले विशेष अभियान सुरु गरेको होे । विद्युत् चुहावटका कारण चा

Read More

मेची अञ्चलकै ठूलो आयोजना काबेली ‘ए’निर्माण एक महिनाभित्रै

Posted on October 06, 2016 | views : 3184 | झापा - JP

असोज २०, काठमाडौं  । मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए आगामी एक महिना भित्रनिर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीलेले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आयोजना प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठ

Read More

झापामा ‘द वल्ड फन पार्क’ सञ्चालनमा

Posted on October 04, 2016 | views : 1656 | झापा - JP

असोज १८,  झापा । झापासहित पूर्वका पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको ‘द वल्ड फन पार्क’ आजवाट सञ्चालनमा आएको छ ।  शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वरधाम नजिकै रु. दुई करोडको लगानीमा निर्माण गरिएको उक्तपार्कको नेपाली चलचित्रका कलाकार सुनिल थापाले उद्घाटन गर्नुभयो ।  पूर्वाञ

Read More

प्रगतिपथको साधारणसभा सकियो

Posted on October 02, 2016 | views : 1637 | झापा - JP

असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भएको कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद चिमरियाले प्रतिवेदन प्रस्तुत गर्दै १ करोड २२ लाख ६० हजार ३ सय ७६ रुपैयाँ बराबरको आय–व्यय विवरण सा

Read More

निजी लगानीमा राजमार्गमा पुल

Posted on October 02, 2016 | views : 1864 | झापा - JP

असोज- १६, काँकडभिट्टा (झापा) । बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ ।  बिर्तामोडको मुक्तिचोक नजिक अदुवा खोलामा ४० वर्षअघि निर्माण गरिएको एउटा पक्की पुल पूर्णरुपमा जीर्ण भएपछि छेउमैमा ढुङ्गानाले फलामे पुल निर्माण गर्नुभएको हो

Read More