अर्थ/विकास | बाजुरा - BJR


सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

Posted on October 12, 2019 | views : 6774 | बाजुरा - BJR

असोज २५,  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारण

Read More

ठूलो पहिरो आएपछि साँफे–मार्तडी सडक अवरुद्ध

Posted on September 14, 2019 | views : 2885 | बाजुरा - BJR

भदौ २८, बाजुरा | जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ । शुक्रबार राति आएको पहिरोलाई आज बिहान हटाइए पनि मध्यान्ह पुनः ठूलो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले जानकारी

Read More

बडिमालिकामा केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन

Posted on September 05, 2019 | views : 2548 | बाजुरा - BJR

भदौ १९, बाजुरा | सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकामा केबलकार सञ्चालनका लागि सम्भाव्यता सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबलकार सञ्चालनका लागि सम्भाब्यता अध्ययन सुरु गरेको हो । बडिमालिका नगरपालिका मेयर पदम बढुवालले सम्भाव्यता अध्ययनसंगै विस

Read More

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

Posted on June 03, 2019 | views : 7529 | बाजुरा - BJR

 जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ ।  प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारक

Read More

सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द

Posted on May 09, 2019 | views : 6391 | बाजुरा - BJR

वैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसा

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67428 | बाजुरा - BJR

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

बाजुरा : जगन्नाथका सबै वडा जोडिए सडक सञ्जालमा

Posted on April 28, 2019 | views : 2132 | बाजुरा - BJR

वैशाख १५, बाजुरा । बाजुराको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालसँग जोडिएका छन् । दुर्गम गाउँपालिकाका रूपमा रहेको सो गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोडिएका हुन् । सबै वडामा सडक जोडिएपछि स्थानीयवासी खुशी भएका छन् । कर्णाली करिडोरलाई ‘जिरो प्वाइन्ट’ मानेर प्रत

Read More

कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

Posted on March 21, 2019 | views : 4045 | बाजुरा - BJR

चैत ७, बाजुरा (रासस) | कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ ।जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  बाजुरा खण्डमा आ

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61996 | बाजुरा - BJR

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

बाजुरामा हिमपातले विद्यालयको छानो भत्कियो, ६ लाख बराबरको क्षति

Posted on January 28, 2019 | views : 2144 | बाजुरा - BJR

माघ १४, बाजुरा | लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक विद्यालयको भवन भत्किँदा विद्यार्थीको दिवा खाजाको सामग्रीमा क्षति पुगेको छ ।  चोलूमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको विद्यालयले

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50659 | बाजुरा - BJR

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39562 | बाजुरा - BJR

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38276 | बाजुरा - BJR

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

साँफे—मार्तडी राजमार्ग पहिरोले बन्द

Posted on May 09, 2018 | views : 3454 | बाजुरा - BJR

वैशाख २६, बाजुरा | साँफे—मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ ।  सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभएको छ ।

Read More

बाजुरामा खानेपानीका पाँच ट्याङ्की निर्माण कार्य सुरु

Posted on January 18, 2018 | views : 2367 | बाजुरा - BJR

माघ ४, बाजुरा | बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ ।  सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ ।  मार्तड

Read More

बाजुरा:साँफे-मार्तडी राजमार्ग बन्द, यस्तो छ कारण

Posted on January 18, 2018 | views : 2368 | बाजुरा - BJR

 माघ ४, बाजुरा | साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ ।  सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी.एस कन्सट्रक्सन कम्पनीक

Read More

बाजुरामा २५ हजार कर बुझाउन ६० हजार खर्च

Posted on December 29, 2017 | views : 1851 | बाजुरा - BJR

पुस १४, बाजुरा । कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् ।  आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् ।  कर बुझाउन चाहनेले समेत कर तिर्

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26245 | बाजुरा - BJR

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

बाजुरामा आठ वर्षसम्म पनि स्वास्थ्य चौकी भवन बनेन

Posted on December 01, 2017 | views : 2011 | बाजुरा - BJR

मङ्सिर १५, बाजुरा । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ ।  समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा न

Read More

बाजुरामा जंगली जैतुनको परीक्षण गरिँदै

Posted on October 10, 2017 | views : 1680 | बाजुरा - BJR

असोज २४, बाजुरा । कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ ।  स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश भण्डारीले जानकारी दिनुभयो । कालाऋषि सामुदायिक वनमा संकलन गरिएको २५० किलो जैतुन पेलेर तेल निका

Read More

बाजुराका युवाहरुलाई स्वरोजगार बनाउन बिनाधितो ऋण

Posted on August 31, 2017 | views : 2102 | बाजुरा - BJR

भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ ।  बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।  बेराजगार युवाका लागि नागरिकत

Read More

बाजुराको गौमुल गाउँपालिकाको बजेट २२ करोड

Posted on August 30, 2017 | views : 2291 | बाजुरा - BJR

भदौ १४, बाजुरा  । बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २१ करोड ७४ लाख १९ हजार सातसयको बजेट सार्वजनिक गरेको छ ।  गत आवको आयव्ययसमेत गाउँसभामा प्रस्तुत गरिएको थियो । गत आवको व्ययतर्फ रु तीन करोड २९ लाख ७२ हजार दुई सय र चालुतर्फ रु १८ करोड ३४ लाख ८९ हजार एकसय रकम विनियोज

Read More

'बाजुराको विकास एकद्वार प्रणाली'

Posted on August 29, 2017 | views : 2771 | बाजुरा - BJR

भदौ १३, बाजुरा | बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताउनुभएको छ ।  आइतबार यहाँ आयोजित आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा उहाँले जिल्लाको विकासका लागि कुनै बाधा नपुर्याउने बताउनुभयो ।  जिल्लामा रहेक

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19814 | बाजुरा - BJR

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

साँफे–मार्तडी जोड्ने पुल सात वर्षसम्म पनि बनेन

Posted on August 22, 2017 | views : 2046 | बाजुरा - BJR

भदौ ६, बाजुरा । साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ ।  पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन ।  पुल निर्माण नहुँदा गुइ

Read More

बाजुराका सत्र विद्यालयमा हावाहुरीबाट १८ लाखको क्षति

Posted on June 08, 2017 | views : 1682 | बाजुरा - BJR

जेठ २५, बाजुरा । एक महिनाअघि आएको हावाहुरीका कारण यस जिल्लाका १७ वटा विद्यालयमा ठूलो क्षति पु¥याएको जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ ।  हावाहुरीले विद्यालयका छाना उडाउनाका साथै रूख ढलेर क्षति पुगेको जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनु भएको छ । प्रहरी प्रतिवेदनअनुसार सत्

Read More

बाजुराका कुन स्थानीय तहमा कति बजेट ?

Posted on June 01, 2017 | views : 2744 | बाजुरा - BJR

जेठ १८, बाजुरा । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  जिल्लाका नौवटा स्थानीय तहका लागि सो बजेट विनियोजन गरिएको हो । जिल्लाको बूढीनन्दा नगरपालिकाका लागि २५ करोड ३९ लाख २४ हजार, त्रिवेणी नगरपालिकाका लागि २३ करोड ५५ लाख २१ हजार, बूढीगङ्गा नगरप

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 34036 | बाजुरा - BJR

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More