माघ ४, चरीकोट | पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण
Read Moreकात्तिक १७, जिरी | दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै क
Read Moreताराबहादुर महत । श्रावण २१, दोलखा । कालिञ्चोकको कुरी उपत्यकामा भोली बाट हुन लागेको दुई दिने प्रथम कालिञ्चोक चाँैरी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । दुई दिसम्म चल्ने महोत्सवको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कालिञ्चोक गाउँपालिकाकी
Read Moreताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ । गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुलाई सहयोग गर्ने उद्धेश्यले महोत्सव संचालन गरिएको महोत्सव संयोजक हिमाल के
Read Moreकात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो । दोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटक
Read More