विश्व |


केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

Posted on March 25, 2024 | views : 222 |

चैत १२, नयाँदिल्ली | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ ।  भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ।  यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका

Read More

क्यानडामा भुकम्पका २ हजार झटका, बैज्ञानिक भन्छन, ‘समुन्द्र मुनी अलग भुमी बन्याे'

Posted on March 25, 2024 | views : 758 |

चैत १२, लन्डन | यस बर्षको मार्च २०२४ को सुरुमा एकै दिन क्यानाडाको तटमा झण्डै २ हजार भूकम्पको धक्का महसुस गरिएको थियो।  यदि वैज्ञानिकहरूको विश्वास गर्ने हो भने यी कम्पनहरूले गहिरो समुद्रमा म्याग्माटिक फुटेर नयाँ समुद्री तहको जन्म हुने संकेत हुन सक्ने जनाएको छ । तर, भुकम्पका कारण जनतालाई कुनै खतर

Read More

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम 'शिव शक्ति पोइन्ट'

Posted on March 24, 2024 | views : 338 |

चैत ११, काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई 'शिव शक्ति' पोइन्ट भनिने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई 'शिवशक्ति प्वाइन्ट' नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्

Read More

मस्कोमा आतंककारी हमलाका आरोपीको बयान- पैसा लिएर आक्रमण गरेको हुँ

Posted on March 24, 2024 | views : 221 |

एजेन्सी । मस्कोमा आतंककारी हमलाको एक आरोपीको बयान सार्वजनिक भएको छ । रुसी विश्व च्यानल आरटीले सार्वजनिक गरेको बयानमा देखिएका आरोपी रुसको जाडोमा काँफ्दै आफूले पैसामा मस्कोमा हमला गरेको बताएका छन् । उनीए काजाकिस्तानका भएको बताइएको छ । उनले टेलिग्रामबाट आएको अज्ञात नामबाट पैसा र हतियार पाएको र हमला गर

Read More

विश्वको एउटा यस्तो देश, जहाँ अपराध शुन्य बराबर छ, जान्नुहोस्

Posted on March 24, 2024 | views : 191 |

चैत ११, काठमाडौं | विश्वका अधिकांश देश त्यहाँ हुने अपराधबाट चिन्तित छन् । यति मात्र होइन, यस्ता अपराध रोक्न सरकारको ठूलो संयन्त्र पनि निरन्तर काम गर्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ, जहाँ कुनै अपराध नै हुँदैन । यति मात्र होइन, यहाँका प्रहरीले पनि हतियार प्रयोग गर्दैनन् । यो देश कहाँ छ थाहा

Read More

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

Posted on March 24, 2024 | views : 229 |

चैत ११, बेइजिङ | एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ। पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आईफोन प्रयोग गर्न थालेका छन्। एप्पलले पक्कै पनि यसबाट धेरै फाइदा उठाएको छ। अब यसैबिच, एप्पलले संसारको दोस्रो ठूलो एप्पल स्टोर ख

Read More

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो, ४ अपराधी पक्राउ

Posted on March 24, 2024 | views : 210 |

चैत ११, काठमाडौं | मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।  घाइतेहरूको अवस्थ

Read More

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ९३ पुग्यो

Posted on March 23, 2024 | views : 250 |

चैत १०, काठमाडौँ | मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।  घाइतेहरूको अवस्था

Read More

भारतको विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै बढी

Posted on March 23, 2024 | views : 325 |

चैत १०, काठमाडौँ | भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब डलरको रेकर्ड स्तरमा पुगेको छ । रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार मार्च १५ मा समाप्त भएको सातामा ६.४ अर्ब डलरको वृद्धि भएको थियो । पछिल्लो तीन हप्तामा यो २० अर्ब डलरले बढेको छ । भारतको अर्थतन्त्र अहिल

Read More

मस्कोमा आतंकबादी हमलाः सि चीनफिङले पठाए पुटिनलाइ समवेदना सन्देश

Posted on March 23, 2024 | views : 259 |

चैत १०, बेइजिङ | चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भएको गम्भीर आतंककारी हमलाप्रति समवेदना सन्देश पठाएका छन । मस्कोको क्रोकस सिटी हलमा शुक्रबार राती भएको आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको घटनामा चिनियाँ राष्ट्रपतिले समवेदना सन्देश पठाएका हुन ।

Read More

बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

Posted on March 23, 2024 | views : 397 |

चैत १०, काठमाडौँ | बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् । भिडियोमा उनले भनेकी छन्- 'केही अविश्वसनीय कठिन म

Read More

रूसको राजधानी मस्कोमा आतंकवादी हमला, ४० जनाको मृत्यु

Posted on March 23, 2024 | views : 204 |

चैत १०, मस्को | रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ ।  सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट

Read More

जीवित मान्छेमा पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण

Posted on March 22, 2024 | views : 637 |

चैत ९, काठमाडौँ | अमेरिकामा बोस्टनका डाक्टरहरूले एक बिरामीमा जिन संशोधन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् । ती बिरामी म्यासाचुसेट्समा बस्ने ६३ वर्षका रिचर्ड रिक स्लेम्यान भएको बताइएको छ । गएको शनिबार ती बिरामीको शल्यक्रिया गरेर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी बिस्तारै तङ

Read More

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ, के हो आरोप?

Posted on March 22, 2024 | views : 425 |

चैत ९, काठमाडौँ | दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् ।  आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो। केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँ

Read More

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

Posted on March 22, 2024 | views : 253 |

चैत ९, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुग

Read More

विश्वको पहिलो ‘गे’ प्रधानमन्त्रीले दिए पदवाट राजिनामा

Posted on March 21, 2024 | views : 188 |

चैत ८, डब्लिन | आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् ।बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको नेताको भूमिका पनि त्याग्ने बताएका छन् । वराडकर २०

Read More

तीनवटै सन्तान आफ्नो नभएको थाहा पाएपछि पुरुषले गरे सम्बन्धविच्छेद

Posted on March 20, 2024 | views : 451 |

एजेन्सी | केही समयअघि चीनमा एउटा हाइप्रोफाइल सम्बन्धविच्छेदको घटना बहसको केन्द्रबिन्दु बनेको थियो । एक पुरुषले तीनवटा सन्तान आफ्नो नभएको थाहा पाएपछि विवाहको १६ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । सन् २००७ मा चेन सिनजियानले यू हुवासँग विवाह गरेका थिए । यू हुवा चेनभन्दा ८ वर्षले कान्छी थिइन् । उनी हर्

Read More

दुइ अश्वेत माथी रंगभेद गर्ने ६ गोरा अमेरिकन अफिसरलाइ २० बर्ष जेल

Posted on March 20, 2024 | views : 149 |

चैत ७, न्युयोर्क | मिसिसिपी यातना मुद्दामा पूर्व प्रहरी अधिकारीलाई २० वर्षको जेल सजाय सुनाइएको छ । मिसिसिपीका पूर्व प्रहरी अधिकारी हन्टर एलवर्डले उनीहरूकाे घरमा पुगेर दुई अश्वेत पुरुषलाई यातना दिएको मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो। यसरी जेल सजाय सुनाइएका अफिसरमध्ये एलवर्ड पहिलो नम्बरका हुन्।

Read More

छोरीको मृत्युपछि माइती पक्षद्वारा घरमा आगजनी, सासूससुराको जलेर मृत्यु

Posted on March 19, 2024 | views : 585 |

चैत ६, काठमाडौं | भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग

Read More

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

Posted on March 19, 2024 | views : 153 |

चैत ६, काठमाडौं | अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ ।  यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीक

Read More

एल्विश यादव पक्राउ !

Posted on March 18, 2024 | views : 265 |

एजेन्सी | नोएडा पुलिसले आइतवार भारतका  लोकप्रिय युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवलाई  पक्राउ गरेको छ। एल्विशमाथि सर्पको विष प्रयोग गरेको आरोप छ।  एएनआईका अनुसार नोएडा पुलिसले उनलाई ग्रेटर नोएडाको सुरजपुर अदालतमा पेश गरेको छ। नोभेम्बर ८, २०२३ मा, नोएडा पुलिसले रेभ पार्टीमा

Read More

वाइडेनको लागि उठाए १५५ मिलियन अमेरिकी डलर, ट्रम्प भने बित्तिय संकटमा

Posted on March 18, 2024 | views : 227 |

चैत ५, वासिङटन डिसी | अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानले २०२४ को चुनावको लागि १५५ मिलियन अमेरिकी डलर जुटाएको छ । जुन उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दान गरेको कुल रकम भन्दा बढी हो, यद्यपि ट्रम्पले फेब्रुअरीको तथ्यांक भने अझै सार्वजनिक गरेका छैनन्। अभियानका अधिकारीहरूका अनुसार राष

Read More

रूसमा सन २०१८ काे भन्दा बढी खस्यो मत, हिंसाको आरोपमा ४७ जना पक्राउ

Posted on March 18, 2024 | views : 183 |

चैत ५, मस्को | रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो  । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो । तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन यस चुनावमा मुख्य उम्मेदवार हु

Read More

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

Posted on March 18, 2024 | views : 167 |

चैत ५, सिडनी | अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ यो देशको पहिलो लेस्बियन महिला सांसद हुन् ।  आइतवार वोंगले घोषणा गरे कि उनले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गरेकी छिन् । वास्तवमा, अष्ट्रेलियाली विदेश मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा आफ्नो र उनको साथी अलौचेको विवाहको पोशाकमा

Read More