विश्व |


इरान र इजरायलबीच तनाव, युद्धको संकेत

Posted on April 06, 2024 | views : 277 |

चैत २४, काठमाडौँ | इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस वि

Read More

यी हुन विश्वको सबैभन्दा कान्छी अर्बपति, १९ बर्षियाकाे सम्पति थाहा पाउनुहाेस्

Posted on April 06, 2024 | views : 202 |

चैत २४, न्युयोर्क | फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ ।  यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ, जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ, जसको उमेर ३३

Read More

न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

Posted on April 06, 2024 | views : 197 |

चैत २४, न्युयोर्क | पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।  अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको

Read More

इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च

Posted on April 05, 2024 | views : 222 |

चैत २३, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन, जेलमा इमरान खानका

Read More

यि हुन् विश्वकै १० सर्वाधिक धनाढ्य, विनोद चौधरी १७ सय ६४ औं स्थानमा

Posted on April 04, 2024 | views : 250 |

चैत २२, न्युयोर्क | फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका  २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा अघिल्लो वर्षभन्दा १ सय ४१ जना नयाँ अर्बपति थपिएका हुन्। विश्वका अत्याधिक धनीहरू पहिलेभन्दा अझै धेरै धनी भएका छन्। उनीहरूको

Read More

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर

Posted on April 04, 2024 | views : 655 |

चैत २२, काठमाडौँ | पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले यो पत्ता लगाएका हुन् । यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको उनीहरुले बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आ

Read More

के किम ठुलो युद्धको तयारीमा छन् ?

Posted on April 03, 2024 | views : 220 |

चैत २१,  काठमाडौँ | उत्तर कोरियाका शासक किम जोङ उनल बारम्बार धम्की र आणविक क्षेप्यास्त्र परीक्षणका लागि विश्वभर चर्चित छन् । यसैबीच, केही विश्लेषकहरूले पछिल्ला केही महिनामा किमले वास्तविक युद्धको तयारी गर्न थालेको चेतावनी दिएका छन् । विगत १३ वर्षमा किमले थप आक्रामक रुख अपनाएर सीमा परिक्षण गर्दै

Read More

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

Posted on April 03, 2024 | views : 164 |

चैत २१, काठमाडौँ | टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन्

Read More

आम आदमीका सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

Posted on April 02, 2024 | views : 212 |

चैत २०, काठमाडौँ । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानत दिएको छ । दिल्लीको मदिरा नीति र मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेका सञ्जय सिंह गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको

Read More

चिकेनमा मसला नहालेको भन्दै श्रीमानले छतवाट फालिदिए श्रीमती

Posted on April 02, 2024 | views : 585 |

चैत २०, इस्लामबाद | खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्।  सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न ब

Read More

स्तनको शल्यक्रिया गराउने एक बेलायती मोडलको मृत्यु

Posted on April 01, 2024 | views : 359 |

चैत १९, लन्डन | बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ ।  स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ । न्युज डट कम एयुमा प्रकाशित समाचार अनुसार यो घटना सेप्टेम्बर २०२३ मा भएको थियो, जब डोना बटरफिल्डले माजोर्काको प

Read More

पञ्जाबमा बर्थडे केक खाँदा १० वर्षीया बालिकाको मृत्यु

Posted on March 31, 2024 | views : 324 |

चैत १८, काठमाडौं | पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । सामाजिक सञ्जालम

Read More

मस्को हमलामा परेका मध्ये अझै १४३ बेपत्ता, खोजबिन जारी

Posted on March 30, 2024 | views : 192 |

चैत १७, मस्को | मस्को कन्सर्ट हलमा भएको आक्रमणमा परेका मध्ये अझै १४३ जना वेपत्ता रहेको जनाइएको छ ।  गत हप्ता मस्को नजिकै बन्दुकधारीहरूले कन्सर्टमा सहभागीहरूमाथि स्वचालित हतियारसहित गएको आक्रमणकारीले घटनास्थलमा आगजनी गरेका थिए, जहाँ १४४ जनाको ज्यान गएको थियो ।  रुसी राज्य समाचार आउटलेटका अन

Read More

मस्को हमलामा संलग्न रहेको आशंकामा थप ९ जना ताजिकास्तानी पक्राउ

Posted on March 30, 2024 | views : 202 |

चैत १७, काठमाडौं | मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन ।   ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ ।  जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो । ‘वख्दत जिल्

Read More

रूसले खारेज गरिदियो उत्तरी कोरिया माथी निगरानी गर्ने राष्ट्र संघीय निकाय

Posted on March 30, 2024 | views : 227 |

चैत १७, न्युयोर्क | रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ । उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौंदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्यानल रूसले बन्द गरेको हो । रुसले युक्रेनमा प्रयोगका लागि ब्यालेस्टिक मिसाइलजस्ता उत्तर कोर

Read More

उत्तरी आयरल्याण्डका सांसदमाथी बलात्कारको आरोप, दिए राजिनामा

Posted on March 30, 2024 | views : 159 |

चैत १७, काठमाडौँ | सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ । जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) को नेताबाट राजीनामा दिएका छन्। एक ५७ वर्षीया महिलालाई पनि कथित अपराधको सम्बन्धमा सहयोग र दुरुत्साहन गरेको अभियोग लगाइएको छ। उनीहरू दुवैलाई बिहीबार बिह

Read More

केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज

Posted on March 28, 2024 | views : 215 |

चैत १५, काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ । लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित सिंह यादवले दायर गरेका थिए, जसले आफूलाई किसान र सामाजिक कार्यकर्ताको रूपमा चिनाएका छन् । अदालतले यस विषयमा न्यायिक हस्तक्षेपको कुनै आवश्यकता नरहेक

Read More

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- 'चुनाव लड्ने पैसा छैन'

Posted on March 28, 2024 | views : 218 |

चैत १५, काठमाडौँ । भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड पूरा गर्न नसक्ने बताइन् । निर्मला सीतारमणले आन्ध्र प्रदेश वा तमिल

Read More

सूर्यग्रहणका कारण बढ्नेछ दुर्घटना, वैज्ञानिकको अनौठो चेतावनी

Posted on March 28, 2024 | views : 498 |

चैत १५, काठमाडौँ । आगामी अप्रिल ८ मा अमेरिकाको अधिकांश हिस्साबाट खग्रास सूर्यग्रहण देखिनेछ । सूर्य ग्रहण बर्सेनि हुने हुने खगोलीय घटनाक्रम हो । तर, यसपटकको सूर्यग्रहणलाई लिएर भने वैज्ञानिकहरुले अनौठो खालको चेतानवी जारी गरेका छन् । आमरुपमा ग्रहणलाई नांगो आँखाले हेर्नु हानिकारक मानिन्छ । तर यो पटकको स

Read More

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

Posted on March 28, 2024 | views : 190 |

चैत १५, काठमाडौँ | पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो । नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अ

Read More

आईपीएलमा गिललाई १९ लाख जरिवना

Posted on March 27, 2024 | views : 938 |

चैत १४, काठमाडौँ । गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ । मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि सुस्त ओभर रेटका कारण कारबाहीमा परेका हुन् । आईपीएल २०२४

Read More

बिग बोस बिजेता मुनव्वर फारुकी पक्राउ

Posted on March 27, 2024 | views : 384 |

चैत १४, काठमाडौँ । भारतीय रियालिटी शो बिग बोस १७ को विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् । मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छा

Read More

परपुरूषसँग अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने तालिवानको घोषणा

Posted on March 27, 2024 | views : 247 |

चैत १४, काबुल | अफगानिस्तानमा फेरी अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने नियम बनाइएको छ ।  तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलालाई सार्बजनिक स्थलमा ढुंगाले हानेर मारिनेछ । उनका अनुसार कुनै पनि महिला व्यभ

Read More

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

Posted on March 27, 2024 | views : 201 |

चैत १४, सिडनी | अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले बिधार्थी भिषामा कडा गरेकाे हाे । गत शनिबार देखि विद्यार्थी र स्नातक भिसाका लागि अंग्रेजी भाषा आवश्यकता थप बढाइ

Read More