चैत ९, काठमाडौँ | दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् । आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो। केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँ
Read Moreचैत ९, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुग
Read Moreचैत ८, डब्लिन | आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक राजीनामाको घोषणा गरेर सबैलाई चकित बनाएका छन् ।बुधबार राजीनामाको घोषणा गर्दै वराडकरले आफ्नो निर्णयको पछाडि व्यक्तिगत र राजनीतिक कारण रहेको बताए। उनले प्रधानमन्त्री पदसँगै फाइन गेल पार्टीको नेताको भूमिका पनि त्याग्ने बताएका छन् । वराडकर २०
Read Moreएजेन्सी | केही समयअघि चीनमा एउटा हाइप्रोफाइल सम्बन्धविच्छेदको घटना बहसको केन्द्रबिन्दु बनेको थियो । एक पुरुषले तीनवटा सन्तान आफ्नो नभएको थाहा पाएपछि विवाहको १६ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । सन् २००७ मा चेन सिनजियानले यू हुवासँग विवाह गरेका थिए । यू हुवा चेनभन्दा ८ वर्षले कान्छी थिइन् । उनी हर्
Read Moreचैत ७, न्युयोर्क | मिसिसिपी यातना मुद्दामा पूर्व प्रहरी अधिकारीलाई २० वर्षको जेल सजाय सुनाइएको छ । मिसिसिपीका पूर्व प्रहरी अधिकारी हन्टर एलवर्डले उनीहरूकाे घरमा पुगेर दुई अश्वेत पुरुषलाई यातना दिएको मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो। यसरी जेल सजाय सुनाइएका अफिसरमध्ये एलवर्ड पहिलो नम्बरका हुन्।
Read Moreचैत ६, काठमाडौं | भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग
Read Moreचैत ६, काठमाडौं | अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ । यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीक
Read Moreएजेन्सी | नोएडा पुलिसले आइतवार भारतका लोकप्रिय युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवलाई पक्राउ गरेको छ। एल्विशमाथि सर्पको विष प्रयोग गरेको आरोप छ। एएनआईका अनुसार नोएडा पुलिसले उनलाई ग्रेटर नोएडाको सुरजपुर अदालतमा पेश गरेको छ। नोभेम्बर ८, २०२३ मा, नोएडा पुलिसले रेभ पार्टीमा
Read Moreचैत ५, वासिङटन डिसी | अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानले २०२४ को चुनावको लागि १५५ मिलियन अमेरिकी डलर जुटाएको छ । जुन उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दान गरेको कुल रकम भन्दा बढी हो, यद्यपि ट्रम्पले फेब्रुअरीको तथ्यांक भने अझै सार्वजनिक गरेका छैनन्। अभियानका अधिकारीहरूका अनुसार राष
Read Moreचैत ५, मस्को | रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो । तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन यस चुनावमा मुख्य उम्मेदवार हु
Read Moreचैत ५, सिडनी | अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ यो देशको पहिलो लेस्बियन महिला सांसद हुन् । आइतवार वोंगले घोषणा गरे कि उनले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गरेकी छिन् । वास्तवमा, अष्ट्रेलियाली विदेश मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा आफ्नो र उनको साथी अलौचेको विवाहको पोशाकमा
Read Moreचैत ४, काठमाडौँ | पाकिस्तानमा २० वर्षपछि तीन राष्ट्र सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अनुसार, त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्न लागेका हुन् । पीसीबीका अ
Read Moreचैत ४, मस्को | भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रूसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि
Read Moreचैत ४, न्युयोर्क | संसारका सबै आमाहरूले आफ्ना छोराछोरीलाई धेरै माया गर्छन्। उनीहरू आफ्नो बच्चाको हरेक पललाई आफ्नो हृदयमा कैद गर्छिन्। आमाले बच्चा जन्मेदेखि हुर्किएसम्म हेरचाह गर्छिन्। भर्खरै अमेरिकामा एउटी आमाले छोराको जन्मदिनको नम्बरको आधारमा लटरी नम्बर किनिन्, जसको नतिजा आमाले ठुलो रकम
Read Moreचैत ३, सिडनी | अब ११२ वर्ष पछि फेरि इतिहास दोहोरिने भएको छ । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ । अस्ट्रेलियाका अर्बपति तथा पूर्व सांसद क्लाइभ पाल्मरले यसलाई निर्माण गर्ने पूर्ण योजना बनाएका छन् । यसका लागि टेण्डर दिने काम पनि तिब्र ग
Read Moreचैत ३, नयाँदिल्ली | मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुगेका छन् । बहस सुरु हुनेबित्तिकै उनले जमानत पाएका थिए । उनलाई १५ हजारको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित छ। जसमा उनलाई मार्च ७ मा अदालतमा उपस्थित हुन समन जारी गरिए
Read Moreचैत ३, इस्तानवुल | टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ । आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो। यस दुखद घटनामा १६ जनाको मृत्यु भएको हो । टर्कीका कोस्ट गार्डले दुई जनालाई बचाउन भने सफल भएका छन् । यसबाहेक दुई
Read Moreचैत २, दुबई | युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् । नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन । उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको अनुरोधमा दुबईमा पक्राउ गरिएको अन्तराष्
Read Moreचैत २, टोकियो | जापानको एक उच्च अदालतले देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने कुरा असंवैधानिक भएको फैसला सुनाएको छ । सो फैसाला पछि सरकारलाई यौन अल्पसंख्यकहरूको सुरक्षाका लागि थप काम गर्न थप दबाब दिएको छ । सप्पोरो उच्च अदालतले २०२१ मा तल्लो अदालतको ऐतिहासिक फैसलालाई समर्थन गर्यो, जसमा समलिङ्ग
Read Moreचैत २, रोम | इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ । इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गराएको हो । एन्टिट्रस्ट एजेन
Read Moreचैत १, काठमाडौँ | पेरिस सेन्ट-जर्मेन (PSG) ले किलियन एमबाप्पेको सम्भावित प्रतिस्थापनको रूपमा म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने प्रयास जारी राखेको छ । फ्रेन्च क्लबले राफफोर्डलाई भित्र्याउन ८ करोड पाउन्डको अफर पेस गर्ने तयारी गरेको डेली स्टारले समाचार प्रकाशित गरेको हो । र
Read Moreफागुन ३० काठमाडौँ | पोर्न स्टार सोफिया लियोनको केही दिन अघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ। न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन, जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन । २८ वर्ष
Read Moreफागुन ३०, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमी देशहरूलाई चेतावनी दिएका छन् । रुस प्राविधिक रुपमा परमाणु युद्धका लागि तयार रहेको र अमेरिकाले युक्रेनमा आफ्नो सेना पठायो भने युद्ध थप भड्किने उनले भनेका छन् । रुसमा राष्ट्रपति निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा पुटिनको यो
Read Moreएजेन्सी | भियतनाममा एक पुरुषको घाँटीभित्र जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले सोचेका थिए । तर अस्पतालमा उनले कल्पनै नगरेको कुरा थाहा भयो । घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका थियो । शुरुमा ती
Read More