चैत २७, काठमाडौं । भारतको एक मन्दिर भित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा एक जोडीलाई स्थानियले रंगेहात भेटिएपछि उनिहरुलाई आपत परेको थियो । मन्दिर भित्रै यौन प्यास मेटाउदै गर्दा गाउँलेले देखेपछि केही स्थानियहरुले भडियो बनाएर भाईरल बनाएका थिए । भिडियोमा एक जोडी मन्दिरमै यौन प्यास मेटाउन लागेका देखिए
Read Moreचैत २५, काठमाडौं | आगामी शुक्रवार अर्थात चैत्र २९ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ए मेरो हजुर ३ यतिबेला प्रोमोसनमा ब्यस्त छ । प्रोमोसनमा विशेष गरि नायिका सुहाना थापा र नायक अनमोल केसीको प्रेम चर्चा भइरहेको छ । विभिन्न अनलाईन मिडियामा आएका प्रेम चर्चाको बारेमा नायिका झरना थापाले मुख खोलेकी
Read Moreचैत ११, काठमाडौँ | नेपालीहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको जापानमा नेपाली कामदार रोजगारीकै लागि पठाउने सम्बन्धमा औपचारिक सम्झौता भएको छ । सोमबार ललितपुर स्थित होटल हिमालयमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस सम्बन्धि भिडियो हेर्नुहोस् जापानसंगको समझदारीसंगै अब
Read Moreफागुन २२, काठमाडौँ | यातायात व्यवस्था विभाग अन्तर्गतको विभिन्न कार्यालयमा बिचौलियालाई प्रवेशमा रोक लगाईएको भनिएपनि विचौलिया बिना कामनै नबन्ने सेवाग्राहीले गुनासो गरेका छन् । ‘ बिचौलियालाई प्रवेश निषेध’ भनेर ब्यानर टाँगिएपनि कार्यालयमा कर्मचारी भन्दा विचौलियाको बढी देखिन्छन । कार्यालयमा जनताले
Read Moreफागुन १९, काठमाडौँ । रङ्गहरुको पर्व होली नजिकै आईरहेको अवस्थामा रमेसराज भट्टराईले ‘होली’ गीत स्रोता/दर्शकमाझ ल्याएका छन् । रमेशराज कै शब्द/सङ्गीत रहेको गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् । होलीको रौनकलाई टपक्कै टिपेर भिडियोमा उतार्ने क्रममा यस गीतको भिडियो नवराज उप्रेतिको छाया
Read Moreफागुन १८, काठमाडौँ | दिँबगत पर्यटनमन्त्री रविन्द्र अधिकारीको सम्झनामा एक कलाकारले मनछुने शोकगीत गाएका छन् । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको शोकगीतले धेरैको मन छोएको छ । सत्य भनेको मृत्यु जतिसुकै भयावह भए प
Read Moreफागुन १४, काठमाडौँ | सरकारले गरेको कामको आलोचना सहित धमाधम गीतहरु सार्वजनिक भएका छन् । केहि दिन अघि पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' भाइरल भएको अवस्थामा त्यस्तै अर्को गीत सार्वजनिक भएको छ । यो गीत बैदेशिक रोजगारीमा जाने युवाहरुले नेपाल फर्कंदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थ
Read Moreफागुन १२, काठमाडौँ | केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले अत्महत्या गर्नुको रहस्य खुलेको छ । दलित महिला उत्थान बाल शिक्षालयमा मुगुका १२ बर्षिय बालक समुन्द्र मल्ले झुण्डिएर आत्महत्या गरेको घटना रहस्यमय थियो । तर सोही आश्रममै बस्ने अर्की एक बालिका माया (नाम परिवर्
Read Moreफागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगिएको थियो । एक्स रे गर्दा उनको देव्रे तिघ्राको ह
Read Moreविजय थापा | फागुन ४, अमेरिका | अमेरिकाको न्यूयोर्कमा बस्दै आएका यूवा उदियमान गायक रोकेश गुरुङको 'म सक्दिन ' गीत सार्वजनिक भएको छ । उक्त गीत उनको आउदै गरेको प्रथम एल्वम माया बाट निकाली सार्बजनिक गरेका हुन् । शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ । यसै गरि गीतको प्रवन्
Read Moreमाघ, काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र समर लभ शनिबार पनि अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । सुविन भट्टराईद्धारा लिखित चर्चित उपन्यास समर लभमा आधारीत यो चलचित्रका मुख्य कलाकार र निर्माण टिम शनिबार राजधानीका ठुला हल गोपिकृष्ण र अष्ट नारायणमा दर्शकको प्रतिक्रिया बुझ्न
Read Moreमाघ २४, काठमान्डौँ | द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफनी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । प्रेममा विभिन्न आयामलाई समेट
Read Moreमाघ, काठमाडौं । सामाजिक अभियान्ता तथा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली सोमबार मलेसिया प्रस्थान गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ हुन गहिरहेको ‘सिटी एक्सप्रेस धु्र्मुस सुन्तली साँझ’का लागी एकसाताका लागी मलेसिया लागेका हुन् । द
Read Moreमाघ २१, काठमाडौं । पछिल्लो समयकी चर्चित बेली डान्सर बिनु शाक्यले आफ्ना फ्यानहरुसँगको केहि गोप्य कुरा सार्वजनिक गरेकी छिन् । आफ्नो आमा लक्ष्मी शाक्य र दिदि सुबिना शाक्यसँगको एक अन्तर्वार्तामा उनले फ्यानले नै हैरान बनाएको कुरा बताइन् । उनले आफूलाई भेट्नका लागी पैसाको अफर समेत गरेको बताउँछिन् ।
Read Moreकमल घिमिरे।माघ१।पाँचथर,पाँचथर फिदिमका युवा व्यवसायी मणिराज भट्टराईको अभिनय रहेको पहिलो म्युजिक भिडियो मंगलबार सार्बजनिक भएको छ । ‘आँखा भरी’बोलको गीतको भिडियोमा मेलिना राईको स्वर,डी.पी.खनालको रचना,शंकर थापाको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ भने छायाङ्कन,सम्पादन,र निर्देशन देव जङ्ग थाप
Read Moreपर्वत । दुरीको यात्रा गर्ने यात्री सबै छन् । तर, समयको यात्रा गर्ने यात्री विश्वमा अहिलेसम्म भेटिएको छैन । केहि अंग्रेजी चलचित्रमा समयको यात्रा गरेका रोचक प्रसङ्गहरु आउने गरेका छन् । नेपाली चलचित्रमा भने यसको प्रयोग भएको पाईंदैन । समयको यात्रा गर्ने यात्रीहरुको कथा समेटेर चलचित्र अहुरी निमार्ण हुने
Read Moreअनिल अधिकारी | मङ्सिर २०, काठमाडौँ | पछिल्लो समयमा सर्वाधिक हिट लोक दोहोरी गित 'सालको पातको टपरी... ' बोलको गित छोटो समयमै युटूवमा हालसम्मकै सर्वाधिक बढी हेरिएको लोक दोहोरी बन्न सफल भएको छ । अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा परेको ‘सालको पातको टपरी.
Read Moreमङ्सिर ७, काठमाडौँ | गत वर्ष चैत्र ९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म ‘शत्रु गते’युटुबमा सार्वजनिक भएको छ । बुधबार फिल्म निर्माण टिमले फिल्मको १५ मिनेटको सारांस भागलाई युटुब मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक १५ मिनेटको सारांस फिल्ममा फिल्मको मुख्य-मुख्य भागलाई समेटिएको छ । म्यु
Read Moreसामाजिक सञ्जालमा भाइरल हुन पछिल्लो समय मानिसले अनेक तरिका रचिरहेका छन् । अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् ।शारिरीक बनोटका साथै प्रतिभाका कारणले पनि कतिपय व्यक्ति चर्चाको शिखरमा छन् । यी नै मध्येका एक जोडी हो- बखत बिष्ट र प्रतिभा चौधरीको । उनीहरुको ज
Read Moreकात्तिक ३०, काठमाडौँ | २१ औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने कुराहरु आज भोली सामान्य हुँदै गएका छन् । त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु । पछिल्लो समय समलिङ्गी ब्यक्तीहरु खुल्न थालेका छन् । पहिले आफ्नो पहिचान खुलाउन डरा
Read Moreकात्तिक २२, काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने
Read Moreकात्तिक १८, काठमाडौँ | 'द बिस्पा र इन्टेस ईल्ड'को निर्माणमा गायिका रेश्मा सुनुवारको गीत "उल्लु" को म्युजिक भिडियो सार्वजिक भएको छ । म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन् । अनुरागसंगै भिडियोमा फिमेल
Read Moreकात्तिक १४, काठमाडौँ | नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ । भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा
Read Moreकमल घिमिरे।असोज ३०।पाँचथर, पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ । समाजमा भएका विक्रिति विसङ्गति हटाइ स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भिडियो ५ भाग सम्म सार्वजनिक हुँदा लोकप्रिय बन्दै गएको सर
Read More