'संसार छोड्दै छु' बोलको म्युजिक भिडियो सार्वजनिक

Posted on: 10 Jan, 2017

लोकदोहोरी क्षेत्रमा सर्बाधीक लोकप्रिय गायक तथा गायीका राज बास्तोला र पूर्णकला बीसीको सुमधुर रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । 'संसार छोड्दै छु' बोलको गितमा भिडियोलाई टी टाईम म्युजिकले यूट्युब च्यानल मार्फत सार्बजनिक गरेको हो । 

हितको म्युजिक भिडिओमा प्रकाश शाक्य, रन्जिता गुरुङ, अर्जुन श्रेष्ठको अभिनय देख्न पाइन्छ ।  कुमार थिङ् तामाङ्गको उत्कृष्ट शब्दमा रहेको उक्त गितमा संगीत पनि कुमार थिङ् तामाङ्गले नै भरेका छन् ।  

उक्त म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । विकास ज्ञावाली छेत्रीको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने टंक केसिले गरेका छन । 

हेर्नुहोस भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!