सुनिता राइको 'रङगीन संसार ' सार्वजनिक (भिडियो सहित )

Posted on: 05 Dec, 2016

मङ्सिर २०, काठमाडौँ | सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाजमा 'रङगीन संसार ' बोल रहेको  गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  

नगेन्द्र सुबेदिको शब्द भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको  उक्त गीतको भिडियो संचारकर्मी अग्नी भट्टराइले निर्देशन गरेका हुन । 

यो  गीतमा  मिस एभरेस्ट आकन्क्ष्या भट्टराइ,भुवन श्रेष्ठ र अबिनाश दोङ को  अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायान्कन ज्ञानेन्द्र शर्मा , भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन । नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको  बजार ब्यब्स्थापन तथा प्रवर्धनभने  प्रेस्टिज मिडियाले गरेको छ । 

भिडियो हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!