स्याङ्जामा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु

Posted on: 20 Feb, 2023

फागुन ८, स्याङ्जा | स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापाकोटबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नं को ट्याक्टर गएराती वालिङ-६, आम्डालीमा दुर्घटना भएको हो 

मृत्यु हुनेमा चालक चापाकोट-६, धुर्कोटका नविन सु्नारको गह्रौ ध्याङलिङ अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको छ र  वालिङ-८, का १२ वर्षीय सविन सुनारको गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!