समाज | सुर्खेत - SKT


कर्णालीमा दण्डहिनता अन्त्य गर्छौँ: गृहमन्त्री भण्डारी

Posted on November 14, 2018 | views : 1463 | सुर्खेत - SKT

कात्तिक २८, सुर्खेत । पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न कर्णाली प्रदेश सरकार तयार रहेको प्रतिवद्धता प्रदेशका गृहमन्त्री नरेश भण्डारीले जनाएका छन् । फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य विषयक कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्

Read More

त्रिपालमै विते बाढीपीडितका चार वर्ष, गिट्टी नै गास टार्ने सहारा

Posted on November 14, 2018 | views : 1235 | सुर्खेत - SKT

कात्तिक २८, सुर्खेत | बराहताल हरिहरपुरका सुमित्रा सुनार पुनर्वासको आशैआशमा गिरीघाट विस्थापित शिविरमा बस्न लागेको चार वर्ष बित्यो । मुकुलमा राजनीतिक परिवर्तनदेखी सिंहदरबारको अधिकार गाउँ–गाउँसम्मै पुगेको जानकारी सुमित्रामा हेक्का छ । त्रिपालमै चार वर्ष विते पनि नेकपाको सरकारले त्रिपालबाट उन्मुक्ती दिन

Read More

नुवाकोटबाट हराएका पाँच युवती सुर्खेतमा यस्तो अवस्थामा भेटिए

Posted on November 10, 2018 | views : 2656 | सुर्खेत - SKT

कात्तिक २४, बेत्रावती ।  नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14594 | सुर्खेत - SKT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

पाँच लाख ४८ हजार नगदसहित १५ जुवाडे पक्राउ

Posted on November 06, 2018 | views : 1409 | सुर्खेत - SKT

कात्तिक २०, सुर्खेत | प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ ।  जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल

Read More

बसपार्क नबन्दा चोक नै अस्तव्यस्त

Posted on November 03, 2018 | views : 1683 | सुर्खेत - SKT

कार्तिक १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सिटी बसपार्क समयमै निर्माण नहुँदा मुख्य चौक मंगलगढी नै अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरको मंगलगढी चौकमा लामो समयदेखी अस्थायी बसपार्क सञ्चालनहुँदा सवारी चापले चौक नै अस्तव्यस्त हुने गरेको हो । सिटी बसपार्क निर्माण थालेको वर्षौ वित्दा पनि

Read More

कर्णाली संसदको अवरोध हट्यो, १ विधेयक पारित, २ विधेयक टेबुल

Posted on October 30, 2018 | views : 2384 | सुर्खेत - SKT

कात्तिक १३, सुर्खेत । कर्णाली प्रदेश सभाको अवरोध मंगलबारदेखि हटेको छ । प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोध कारण झण्डै तीन महिना पछि कर्णाली प्रदेश सभा बैठक मंगलबार सुचारु भएको हो । कर्णाली प्रदेश सरकारले प्रतिपक्षी नेपाली काँग्रेसले संसदमा उठाएका मागहरु पूरा गरेपछि संसद सुचारु भएको हो । सरकारल

Read More

कर्णाली प्रदेश अस्पताल उद्घाटन: ‘पाँचसय शैयाको अस्पताल बनाइने’

Posted on October 30, 2018 | views : 2163 | सुर्खेत - SKT

कात्तिक १३, सुर्खेत । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रादेशीक अस्पतालमा रुपान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रुपान्तरण गरिएको प्रादेशीक अस्पतालको मंगलबार उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रादेशीक

Read More

‘योजना आयोगको प्राथमिकतामा कर्णाली’ उपाध्यक्ष डा.कंडेल

Posted on October 29, 2018 | views : 1851 | सुर्खेत - SKT

कात्तिक १२, सुर्खेत | राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कंडेलले विकासका सबै सूचकांकमा पछाडि परेको कर्णाली प्रदेश आफूहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कर्णाली भौगालिक रुपमा विकट रहेको भन्दै यहाँको विकासका लागि आयोजनाले उच्च प्राथमिकतामा राखेको बताएका हुन् । कर्णाली प्रदेशको विक

Read More

कांक्रेविहार पुनर्निर्माणसंगै पर्यटकको ओइरो

Posted on October 25, 2018 | views : 1956 | सुर्खेत - SKT

कात्तिक ८, सुर्खेत । वीरेन्द्रगरमा रहेको पुरातात्विक सम्पदा कांक्रेविहारको पुनर्निर्माणसंगै पर्यटकहरुको ओइरो लाग्न थालेको छ । दसैं बिदाको अवसर पारेर विभिन्न जिल्लाबाट कांक्रेविहार अवलोकनमा आउनेहरुको भीड लाग्ने गरेको हो । प्रदेश राजधानी वीरेन्द्रनगरको मुटुमा रहेकाले यहाँ पर्यटकलाई अवलोकनका लागि सहज ह

Read More

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

Posted on October 14, 2018 | views : 1561 | सुर्खेत - SKT

असोज २८, सुर्खेत | सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहि

Read More

भत्ता बुझेपछि राउटे बस्तीमा खुसीयाली, यसरी मनाउछन् राउटेले दशैं

Posted on October 14, 2018 | views : 1618 | सुर्खेत - SKT

असोज २८, सुर्खेत | हिन्दु समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् । यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिस

Read More

कर्णाली सरकारलाई विज्ञ समूहको सुझाव: ‘कर्मचारी आफैँ भर्ना गर’

Posted on October 12, 2018 | views : 1455 | सुर्खेत - SKT

असोज २६, सुर्खेत | कर्णाली सरकारले गठन गरेको विज्ञ समूहले प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न सुझाव दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश सरकारको विज्ञ समूहका संयोजक जनार्दन शर्माले विज्ञ समूहको दुई दिन बसेको बैठकले उक्त सुझाव दिएको हो । कर्णाली सरकारको

Read More

कर्णाली प्रदेशमा मन्दिर र गुम्बा निर्माणमा करोडौं रकम विनियोजन

Posted on October 12, 2018 | views : 1205 | सुर्खेत - SKT

असोज २५, सुर्खेत । कर्णाली प्रदेश सरकारले देवताका थान, मन्दिर, गुम्बा, मस्जिद निर्माणमा लागि करौडो रकम विनियोजन गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालु आर्थिक करोडौँ बर्षको बजेटमा  देउताका थान, मन्दिर र गुम्बा निर्माणमा खर्च गर्ने भएको

Read More

समृद्धिका लागि प्रभावकारी शान्ति सुरक्षा अपरिहार्य: मुख्यमन्त्री शाही

Posted on October 12, 2018 | views : 1307 | सुर्खेत - SKT

असोज २५, सुर्खेत । कर्णालीको समृद्धि र बिकासका लागि प्रभावकारी शान्ति सुरक्षा अपरिहार्य भएको बताइएको छ । ६३ औं प्रहरी दिवसको अवसरमा विहीबार प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको बिकासका लागि नागरिकलाई सुरक्

Read More

हिल्सामा अध्यागमन कार्यालय स्थापना, पहिलोपटक अन्तराष्ट्रिय व्यापार सम्वन्धमा जोडियो कर्णाली

Posted on October 10, 2018 | views : 2976 | सुर्खेत - SKT

असोज २४, सुर्खेत | छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घघाटन गरे संगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तराष्ट्रिय वजारसंग जोडिएको हो । अध्यागमन क

Read More

खर्च जुटाउन काठमाडौं लागे राउटे

Posted on October 09, 2018 | views : 2006 | सुर्खेत - SKT

असोज २३, सुर्खेत । दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन् । चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन् । सोमबा

Read More

लेकबेशीले गर्यो आफ्नै निर्णय खारेज

Posted on October 07, 2018 | views : 1442 | सुर्खेत - SKT

असोज २१, सुर्खेत | लेकबेसी नगरपालिकाका जनप्रतिनिधिहरुबीच विवाद हुँदा विकास निर्माणको काममा अवरोध सिर्जना भएको छ । वीरेन्द्रनगरमा निर्माणाधिन फोरलेन सडकको निर्माण सामग्री लैजान पत्र काटेको लेकवेशी नगरपालिकाले एकाएक सामग्री ढुवानीमा रोक लगाइदिएको हो । आशिष–श्याम एण्ड शंकर जेभीलाई निर्माण सामाग्री लैजा

Read More

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही

Posted on October 06, 2018 | views : 1309 | सुर्खेत - SKT

शुरबहादुर सिंह, असोज २०, सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ ।  कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उहाँले स्थानीय तथा प्रद

Read More

सुर्खेतमा बसबाट खसेर एकको मृत्यु

Posted on October 03, 2018 | views : 1410 | सुर्खेत - SKT

असोज १७, सुर्खेत | चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ ।  सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क

Read More

मातपोत प्रवेशमा लेखपाढी व्यवसायीलाई रोक

Posted on September 30, 2018 | views : 1696 | सुर्खेत - SKT

असोज १४, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाएको छ । भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले मालोपत कार्यालय परिसरमा बस्दै आएका लेखापढी व्यवसायीहरुलाई हटाउन परिपत्र गरेपछि उनीहरुलाई आइतबारदेखी प्रवेशमा रोक लगाइएको हो ।&n

Read More

उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

Posted on September 26, 2018 | views : 1334 | सुर्खेत - SKT

असोज १०, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उत्कृष्ट काम गर्ने प्रहरी जवानलाई पुरस्कृत गरेको छ । लागु औषध नियन्त्रण एवम् अभियुक्त पक्राउमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी जवान दिपेन्द्र लाल श्रेष्ठलाई कार्यालयले पुरस्कृत गरेको हो । जिल्ला भर रहेका प्रहरी पोष्ट, प्रहरी चौकी र कार्यालयहरुमा

Read More

ढोडेखालीमा सुविधायुक्त बधशाला सञ्चालन

Posted on September 26, 2018 | views : 1357 | सुर्खेत - SKT

असोज १०, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीमा आधुनिक सुविधायुक्त खसी बोका मिनी बधशाला सञ्चालनमा ल्याइएको छ । उच्च मुल्यकृषि बस्तु विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको मिनी बधस्थल बुधवारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । ४० लाख रुपैयाँको लागतमा निर्माण भ

Read More

सुर्खेतमा दाहसंस्कार स्थल बनाउन महामहोत्सव

Posted on September 26, 2018 | views : 1285 | सुर्खेत - SKT

असोज १०, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गर्नुभयो । सुर्खेतको वीरेन्द्रनगर–११ स्थि

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53356 | सुर्खेत - SKT

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19092 | सुर्खेत - SKT

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सुर्खेतमै फिस्टुला अस्पताल सञ्चालन

Posted on September 21, 2018 | views : 1377 | सुर्खेत - SKT

असोज ५, सुर्खेत | पश्चिम नेपालमै पहिलो पटक फिस्टुला अस्पताल सुर्खेतमा स्थापना भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्रै ६ करोडको लागतमा फिस्टुला अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । १७ शैयाको फिस्टुला अस्पतालको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले ग

Read More

राउटे मुखियाको आग्रह ‘वनमा शिकार पाइन्न चामल पठाइ दिनु’

Posted on September 19, 2018 | views : 1910 | सुर्खेत - SKT

असोज ३, सुर्खेत | आफूलाई जंगलको राजा बताउन रुचाउने फिरन्ते जाती राउटेले संविधान दिवसमा उत्साहित बनेर सहभागी भए । स्थानीय मंगलगढी चौकबाट शुरु भएको ¥यालीमा प्रमुख आकर्षक राउटे नै बने । आफ्नो पहिरनमै सांस्कृतिक कार्यक्रमसहित ब्यानर लिएर प्रभात फेरीमा मादल बजाउँदै वीरेन्द्रनगरको खुला मञ्चसम्म पुगे । यति

Read More