समाज | सुर्खेत - SKT


देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20125 | सुर्खेत - SKT

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, कर्णाली प्रदेशबाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 5060 | सुर्खेत - SKT

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग

Read More

प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

Posted on February 25, 2019 | views : 2069 | सुर्खेत - SKT

फागुन १३, सुर्खेत | जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबँेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ ज

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18888 | सुर्खेत - SKT

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

चोरीका मोबाइलसहित ४ जना काठमाडौंबाट पक्राउ

Posted on February 23, 2019 | views : 2161 | सुर्खेत - SKT

फागुन ११, साँखु | महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ ।  बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई,

Read More

सान्नीत्रिबेणी बासीहरुको त्रास अझै घटेन, ६ दिनपछि बल्ल मन्त्रालयको तोक आदेश

Posted on February 23, 2019 | views : 3745 | सुर्खेत - SKT

दलसिंह गिरी | फागुन ११, कालिकोट | सान्नीत्रिबेणी १ र २ का बासिन्दाहरु हिजोआज दिनमा घरभित्र ढुक्कसंग आरामले लामो समय बस्न सक्दैनन्, साझ पर्यो कोही आफन्त कहाँ, कोही पालमनी त कोही आफ्नै गोठखरकमा रात विताउन बाध्य छन्, कोही भने घरमा चोरीहुने डरले आफ्नो ज्यानको प्रवाह नगरी घर कुर्न बाध्य छन् । गाउँमा भएको

Read More

राउटे बालबालिका भन्छन् -‘विस्तारै डाक्टर नि बनौला’

Posted on February 23, 2019 | views : 2640 | सुर्खेत - SKT

फागुन ११, सुर्खेत | दिनभरी सिकार गरेर बेल्कालाई आहार पाइहाल्छ भने पढाईलेखाई हाम्लाई के काम भन्दै जंगलमा फिरन्ते जीवन विताउदै आइरहेका राउटे समुदायका बालबालिका हिजोआज कखरा पढ्न लेख्न थालेका छन् । अन्य समुदायको मानिस संग भेट हुदा खुलेर बाल्नै नचाहने बोलिहाले पनि पहलिा रुपैयाँ माग्ने राउटे बालबालिका अहि

Read More

सुर्खेतमा १० ग्राम ब्राउनसुगरसहित छ जना पक्राउ

Posted on February 20, 2019 | views : 1316 | सुर्खेत - SKT

फागुन ८, सुर्खेत | जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ ।  नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्

Read More

कर्णाली प्रदेशका तीन पत्रकार पुरस्कृत

Posted on February 20, 2019 | views : 1340 | सुर्खेत - SKT

फागुन ८, सुर्खेत । राष्ट्रिय समाचार समितिको ५८औं स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका तीन जना राससकर्मीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा सुर्खेतबाट दिपेन्द्र शर्मा, हुम्लाबाट दाने बाहोरा र जुम्लाबाट उपेन्द्र न्यौपाने छन् । पुरस्कृत स्थानीय समाचारदाताहरुलाई कर्णाली प्रदेशका आन्तरिक मामिला

Read More

विश्वास जित्दै प्रदेश अस्पताल

Posted on February 19, 2019 | views : 1940 | सुर्खेत - SKT

फागुन ७, सुर्खेत | कुनै बेला सहज उपचार नपाएर नेपालगञ्ज, काठमाडौं र भारतको लखनऊ धाउने विरामीहरु सुर्खेतमै विशेषज्ञ सेवा लिन थालेका छन् । शिशु अस्पतलालाई पूर्वाधारविनै क्षेत्रीयमा रुपान्तरण गरेपछि अस्पतालको सेवा प्रभावकारी नभएको आरोप लाग्ने गरेको थियो । तर पछिल्ला १३ वर्षमा कर्णाली प्रदेश अस्पतालमै पु

Read More

रेडक्रस सुर्खेतको साधारणसभा सम्पन्न

Posted on February 16, 2019 | views : 1779 | सुर्खेत - SKT

इन्द्र बुढाथोकी । फाल्गुन ४, सुर्खेत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको ३८ औं वार्षिक साधारण सभा पुर्बी सिम्ता गाउपालिकाको जामुनेबजारमा सम्पन्न भएको छ । साधारणसभा प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र न १ का ध्रुव कुमार शाहिले उद्घाटन गर्नु भएको छ ।  उद्घाटन कार्यक्रममा बोल्दै सासद साह

Read More

सुर्खेतको खानेपानी संस्था देशकै उत्कृष्ट

Posted on February 15, 2019 | views : 1427 | सुर्खेत - SKT

फागुन ३, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरीका खानेपानी उपभोक्ता संस्थामा उत्कृष्ट भएको छ । खानेपानीको संस्थागत सुधार तथा स्तरउन्नति कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गदै उल्लेखनिय सुधार गरी उत्कृष्ट छनौट भएर संस्थाले कदर पत्र समेत प्राप्त गर्न सफल भएको हो । नगर विकास

Read More

कर्णाली सरकारको एक वर्ष खरायो गतिमा, निर्णय कछुवा गतिमा

Posted on February 15, 2019 | views : 1571 | सुर्खेत - SKT

फागुन ३, सुर्खेत | कर्णाली प्रदेश सरकार गठन भएको शुक्रबार एक वर्ष पूरा भएको छ । यो अवधिमा सरकारले जनअपेक्षाअनुसारको काम भने गर्न सकेन् । संघियताको नयाँ अभ्यास र केन्द्र सरकारले अधिकार प्रत्यायोजन नगर्दा जनअपेक्षा अनुसारका काम गर्न नसकेको प्रतिक्रिया सरकारको छ । तर सरकारले देशकै अन्य प्रदेशभन्दा सबैभ

Read More

बैंक अनुदार र कठोर बनेकोप्रति संघ असन्तुष्ट

Posted on February 15, 2019 | views : 1071 | सुर्खेत - SKT

फागुन ३, सुर्खेत । बैंक तथा वित्तीय संस्थाहरु व्यापारी व्यवसायविरुद्ध अनुदार र कठोर हुँदै गएको भन्दै सुर्खेतका व्यापारीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा विहीबार वीरेन्द्रनगरमा भएको बैंकसंगको अन्तरक्रिया कार्यक्रममा सहभागीले बैंकहरु कठोर बन्दा समेत राज्यका निका

Read More

कित्ताकाट रोकेकोमा स्थानीय असन्तुष्ट

Posted on February 15, 2019 | views : 1367 | सुर्खेत - SKT

फागुन ३, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा गुरुयोजना तयार नहुँदासम्म जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा स्थानीयले विरोध जनाएका छन् । पूर्व जानकारीविनै नगरपालिकाले एक पक्षिय रुपमा जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् । नगरपालिका भ

Read More

कर्णाली महोत्सवको तयारी पूरा

Posted on February 15, 2019 | views : 1455 | सुर्खेत - SKT

फागुन ३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको कर्णाली महोत्सव–२०७५ को तयारी पूरा गरिएको छ । सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिन लागिएको सम्पूर्ण तयारी पूरा भएको हो ।  वीरेन्द्रनगर नगरपालिकादेखि दक्षिण मैदानमा सञ्चालन गरिन लागेको महोत्सवको उद्घाटन कर

Read More

जग्गाको कित्ताकाट रोकेकोमा स्थानीय असन्तुष्ट

Posted on February 15, 2019 | views : 1724 | सुर्खेत - SKT

फागुन ३, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा गुरुयोजना तयार नहुँदासम्म जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा स्थानीयले विरोध जनाएका छन् । पूर्व जानकारीविनै नगरपालिकाले एक पक्षिय रुपमा जग्गाको कित्ताकाट र घर नक्सा रोक्का गरेकोमा विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् । नगरपालिका भि

Read More

न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छौं: मन्त्री बास्कोटा

Posted on February 14, 2019 | views : 2665 | सुर्खेत - SKT

फागुन २, सुर्खेत । सरकारले पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् । ‘पत्रकार महासंघले वर्र्षौंदेखि उठाउँदै आएको यो मागबाट सरकार पछाडि हट्दैन,’ सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेल

Read More

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

Posted on February 13, 2019 | views : 5077 | सुर्खेत - SKT

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ ।  प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा क

Read More

कर्णालीलाई भ्रष्टाचाररहित बनाउन आग्रह

Posted on February 12, 2019 | views : 1453 | सुर्खेत - SKT

माघ २९, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसको उदघाटन गर्दै प्रदेश प्रमुखले शासकीय संरचना अनुरुप राष्ट्रिय, प्रदेश र स्थानीय साधन, सम्पत्तिको अक्षरस्त सदुपयोग गर्ने, गराउने भूमिकामा अख्तियार सफल हुने विश्वास समेत ब्यक्त गरेका हुन् । मुलुकमा राजनीतिक परिवर्तन र संघियता कार

Read More

हिउँले कर्णालीका पहाड सेताम्मे, जनजीवन कष्टकर

Posted on February 09, 2019 | views : 4214 | सुर्खेत - SKT

माघ २६,  सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका लेकाली क्षेत्रमा पनि हिमपात भएको छ । माघ १५ गतेदेखि चिसो कम भएपनि पुनः हिमपात र निरन्तर बर्षा

Read More

कर्णालीवासी अब रोगले मर्नु पर्दैन: मन्त्री रावल

Posted on February 07, 2019 | views : 1499 | सुर्खेत - SKT

माघ २४, सुर्खेत | कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सञ

Read More

दोहोरो कर लगाएको भन्दै अटो व्यवसायी धर्नामा

Posted on February 06, 2019 | views : 1366 | सुर्खेत - SKT

माघ २३, सुर्खेत । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन् ।  उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवस

Read More

वीरेन्द्रनगरमा शहिद स्मारक बन्छ: मुख्यमन्त्री शाही

Posted on February 05, 2019 | views : 1561 | सुर्खेत - SKT

माघ २२ सुर्खेत । प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । सहिदहरुको वलीदानीबाटै कर्णाली प्रदेश प्राप्त भएकाले सहिदहरुको सम्मान गर्नु सरकारको दायित्व भएको

Read More

भेरीगंगामा स्वास्थ्य हेल्प डेस्क सेवा शुरु

Posted on February 05, 2019 | views : 6666 | सुर्खेत - SKT

माघ २१, सुर्खेत । भेरीगंगा नगरपालिकामा हेल्प डेस्क सेवा शुरु गरिएको छ । नगरपालिका परिसरमै स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिने उदेश्यले हेल्थ डेस्क सेवा सोमबारदेखी शुभारम्भ गरिएको हो । नगरपालिकामा आउने सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्ने हेतुले स्वास्थ्य हेल्प डेस्क सेवाको थाल

Read More

आफै मर्न थाले कर्णाली नदीका माछा

Posted on February 04, 2019 | views : 2476 | सुर्खेत - SKT

माघ २०, कालीकोट । कर्णालीमा नदीका माछा मर्न थालेका छन् । हिउँले हिमाल सेताम्मे भएका बेला नदीका माछा मर्न थालेका हुन् । विगत केही दिनदेखि कर्णाली नदीमा सिसिने खोला तथा नदीका माछा मर्न थालेका छन् । मरेका माछा नदी छेउको किनारमा भेटिन थालेका स्थानीयले बताएका छन् । कालिकोटका सान्नी त्रिवेणी गाउँपालिकाको

Read More

सुर्खेत अख्तियारमा ६२१ उजुरी, कुन जिल्लाबाट कति उजुरी ?

Posted on February 04, 2019 | views : 4484 | सुर्खेत - SKT

माघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ ।  चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अध

Read More

कर्णाली संसदले एक वर्षमा १७ कानुन बनायो

Posted on February 02, 2019 | views : 1078 | सुर्खेत - SKT

माघ १९, सुर्खेत । कर्णाली प्रदेशसभाले एक वर्षको अवधीमा १७ वटा कानून निर्माण गरेको छ । प्रदेशसभा सचिवालयले अर्थसंग सम्बन्धित विधेयकका अतिरिक्त अन्य १७ वटा कानून पारित गरिसकेको जनाएको छ ।  ७६ घण्टा ११ सेकेन्ड समय खर्चिएर बसेको ६३ बैठकमा सङ्घीय संसदजस्तो कर्णाली प्रदेशसभाले प्रतिपक्षीको अवरोध साम

Read More