समाज | सुर्खेत - SKT


भारतबाट फर्किएका युवकको मृत्यु

Posted on May 27, 2020 | views : 1893 | सुर्खेत - SKT

जेठ १४, सुर्खेत | भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।  मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सु

Read More

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल

Posted on May 20, 2020 | views : 2008 | सुर्खेत - SKT

जेठ ७, सुर्खेत | कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताउनुभएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट  प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै अनिवार्यरूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण

Read More

कर्णालीका पहिलो संक्रमित व्यक्ति वनवासामै ३५ दिन क्वारेन्टाइन बसेका थिए

Posted on May 19, 2020 | views : 1898 | सुर्खेत - SKT

जेठ ६, सुर्खेत | मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।  एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना सोमबार स

Read More

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति, दुवै टावर भाचिए (तश्विर सहित)

Posted on May 08, 2020 | views : 2758 | सुर्खेत - SKT

वैशाख २६, सुर्खेत | वर्षातसंगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले राससलाई जानकारी दिनुभयो । “जोडले चलेको हुरीबतासल

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26675 | सुर्खेत - SKT

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23777 | सुर्खेत - SKT

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

सुर्खेतका मस्जिदमा धार्मिक गतिविधि बन्द

Posted on April 20, 2020 | views : 1754 | सुर्खेत - SKT

वैशाख ८, सुर्खेत | कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१० बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक गतिविधि बन्द गरेको हो ।  मस्जिदले इ

Read More

सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक

Posted on April 10, 2020 | views : 2193 | सुर्खेत - SKT

चैत २८, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताउनुभएको छ ।  मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा को

Read More

आलेख : सुर्खेतमा अर्कै चिन्ता– कोरोना भाइरसबाट राउटेलाई कसरी जोगाउने ?

Posted on April 02, 2020 | views : 1728 | सुर्खेत - SKT

प्रकाश अधिकारी, चैत २०, सुर्खेत (रासस)  । ‘कोभिड १९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ ।&nb

Read More

सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’ !

Posted on March 26, 2020 | views : 1546 | सुर्खेत - SKT

प्रकाश अधिकारी | चैत १३, सुर्खेत | कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो । सङ्क्रामक रोग

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22498 | सुर्खेत - SKT

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

कोभिड–१९: जोखिमका विरुद्ध द्रत काम

Posted on March 23, 2020 | views : 1520 | सुर्खेत - SKT

चैत १०, सुर्खेत | कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिमका विरुद्ध  प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ ।  आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको अनुगमन समिति तथा मन्त्री रावल

Read More

दैलेखबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना,मृतक तिनै जनाको सनाखत(नामावली सहित)

Posted on March 04, 2020 | views : 2013 | सुर्खेत - SKT

फागुन २१, सुर्खेत | सुर्खेतमा भएको जीप दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ | बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा भएको जिप दुर्घटनाम परि मृत्यु हुने तिनै जनाको सनाखत भएको हो | प्रहरीका अनुसार मृत्यु हुन

Read More

दैलेखबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना,तिनको मृत्यु

Posted on March 04, 2020 | views : 2856 | सुर्खेत - SKT

फागुन २१, सुर्खेत | सुर्खेतमा जीप दुर्घटना हुँदा तीनको मृत्यु भएको छ |  बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा दुर्घटना भएको हो | जीप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सु

Read More

सुर्खेतमा टिपरले किचेर एक युवकको मृत्यु

Posted on January 28, 2020 | views : 3178 | सुर्खेत - SKT

माघ १४, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान  टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो । उहाँका अ

Read More

कर्णालीका पाँच हजार युवाले यस वर्ष रोजगारी पाउने

Posted on January 07, 2020 | views : 6435 | सुर्खेत - SKT

पुष २२, सुर्खेत | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31258 | सुर्खेत - SKT

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

Posted on December 11, 2019 | views : 2785 | सुर्खेत - SKT

मङ्सिर २५, सुर्खेत। प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।  इला

Read More

भेरी बबईमा शेयर बाँडफाँटको टुङ्गो

Posted on November 08, 2019 | views : 3501 | सुर्खेत - SKT

प्रकाश अधिकारी, कात्तिक २२, सुर्खेत । सङ्घीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइसर्भन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्का लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत् योजना’ अन्तर्गत स्थानीय, प्रदेश, सङ्घ र जनताको सहभागिता रहने गरी कम्पनी स्थापना गर्न लागिएको ह

Read More

सुर्खेतमा बसले किचेर एक किशोरीको मृत्यु

Posted on October 28, 2019 | views : 2372 | सुर्खेत - SKT

कात्तिक ११, सुर्खेत । चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भए

Read More

सुर्खेतको छिञ्चुमा आधुनिक बसपार्क निर्माण हुने

Posted on October 18, 2019 | views : 2342 | सुर्खेत - SKT

कात्तिक १, सुर्खेत | सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित छिञ्चु बजारमा आधुनिक बसपार्क निर्माण हुने भएको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिका–१२ मा पर्ने २.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि बसपार्क निर्माणको बाटो खुलेको हो ।  छिन्चुमा बसपार्क नहुँदा सडक छेउछाउमै

Read More

बसपार्कमा यात्रु ताने पाँच सय जरिवाना

Posted on October 18, 2019 | views : 2714 | सुर्खेत - SKT

कात्तिक १, सुर्खेत | बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गरेपछि जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ ।  वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितर

Read More

हत्या अभियोगमा दुई जना पक्राउ

Posted on October 16, 2019 | views : 1966 | सुर्खेत - SKT

असोज २९, सुर्खेत | चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् । प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उहाँह

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29358 | सुर्खेत - SKT

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

कर्णाली प्रदेश सरकार द्वारा प्रत्येक नागरिकको एक लाखको वीमा

Posted on September 18, 2019 | views : 2387 | सुर्खेत - SKT

असोज १, काठमाडौं | कर्णाली प्रदेशको प्रदेश सरकारले नागरिकलाइ एक रु लाखको बिमा गरेको छ | कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग सम्झौता गरेको हो | कम्पनीकाबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले बिमा सम्झौता हस्ताक्षर गरेका ह

Read More

सुदूरपश्चिममा भूकम्पको धक्का

Posted on September 16, 2019 | views : 3546 | सुर्खेत - SKT

भदौ ३१, बैतडी | सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ ।   नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो ।  भूकम्पको

Read More

गाउँपालिका राष्ट्रिय महासंघद्वारा कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

Posted on September 10, 2019 | views : 2321 | सुर्खेत - SKT

शंकर के सी | भदौ २४, सल्यान | गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश कार्यसमितीले संघिय र प्रदेश सरकारसंग सरोकार राख्ने विषयमा छलफल गरेर दुबै सरकारलाइ ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारले सम्बन्धीत स्थानिय तहहरुसंग समन्वय नगरेर योजनाहरु छनौट गरेको भन्दै महासंघले योजना कार्यान्वयन गर्न उपभोक्ताह

Read More

हेलिकप्टर आकस्मिक अवतरण

Posted on September 09, 2019 | views : 2971 | सुर्खेत - SKT

भदौ २४, सुर्खेत | सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ ।  आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरील

Read More