सुर्खेत- २ मा एमालेको सुरूवाती अग्रता

Posted on: 21 Nov, 2022

मङ्सिर ५, सुर्खेत | सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् । सोमबार दिउँसो ११८२ मत गणना गर्दा अमृत बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्। मतगणना जारी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!