राजनीति | सुर्खेत - SKT


कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक : एमालेले ९ पालिका गुमायो

Posted on May 17, 2022 | views : 222 | सुर्खेत - SKT

जेठ ३, सुर्खेत | मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ  । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेक

Read More

सुर्खेतको वीरेन्द्रनगर १ मा पुनः कांग्रेसका खत्री दोहोरिए

Posted on May 15, 2022 | views : 87 | सुर्खेत - SKT

जेठ १, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४० मत बढी ल्याएर निर्वाचित भएका हुन् । आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८४ मत ल्याएका छन् । उनका

Read More

नलगाड-१ मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी

Posted on May 15, 2022 | views : 77 | सुर्खेत - SKT

जेठ १, सुर्खेत | जाजरकोट नलगाड नगरपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएकाे छ । वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल राणाले ४१७ मत मात्र पाए । सदस्यमा पनि माओवादी केन्द्र विजयी भएकाे छ ।  महिला सदस्यमा  सीता विक (४४२

Read More

सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको सुरुवाती अग्रता

Posted on May 14, 2022 | views : 135 | सुर्खेत - SKT

वैशाख ३१, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं. १ को  ५० मतगणना हुँदा नेपाली कांग्रेसको  सुरुवाती अग्रता देखिएको छ । प्रारम्भिक गणना अनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठब्रन्धनबाट

Read More

सुर्खेतको पञ्चपुरी १ मा एमालेको प्यानल नै विजयी, पालिका प्रमुखमा कांग्रेसको अग्रता

Posted on May 14, 2022 | views : 96 | सुर्खेत - SKT

वैशाख ३१, सुर्खेत | पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए । यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र र

Read More

भाेट हालेपछि ८८ वर्षीय खड्काले भने- गणतन्त्र आयाे, विकास आएन

Posted on May 13, 2022 | views : 102 | सुर्खेत - SKT

वैशाख ३०, सुर्खेत | लामो सयमदेखि मतदान गर्दै आएका जेष्ठ नागरिकले पञ्चायतकालदेखि नै मतदान गर्दै आए पनि अवस्थामा परिवर्तन नआएको बताएका छन् ।  २०३६ सालको जनमत सग्रहदेखि नै आफूहरुले मतदान गर्ने गरेको भए पनि अहिले कुनै परिवर्तन नआएको मतदान गर्नु अघि लाइनमा बसेका कालिकोट पचालझरना गाउँपालिकाका-१ सिकुँ

Read More

स्थानीय निर्वाचन: गाउँ भरिए, सहर रित्तिए

Posted on May 11, 2022 | views : 132 | सुर्खेत - SKT

वैशाख २८, सुर्खेत | स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा सहर बजार खाली हुन थालेका छन् । स्थानीय तहका नयाँ जनप्रतिनिधि चुन्न नागरिकहरू सहर छाडेर गाउँतिर लागेका हुन् ।  सुर्खेतको वीरेन्द्रनगर बजारमा दुई दिनदेखि गाउँमा जानेको ताँती लागेको छ । कर्णालीका सबै बजार क्षेत्र र सदरमुकाम खाली हुन

Read More

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवारकाे गाडीमा आगजनी

Posted on May 09, 2022 | views : 134 | सुर्खेत - SKT

वैशाख २६, सुर्खेत | दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालकाे गाडीमा आगजनी भएको छ  ।  बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए । गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गर

Read More

राप्रपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश

Posted on May 08, 2022 | views : 187 | सुर्खेत - SKT

वैशाख २५, सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षका उम्मेदवार नै एमालेका प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् । एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत

Read More

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

Posted on May 06, 2022 | views : 333 | सुर्खेत - SKT

वैशाख २३, सुर्खेत | सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।  एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्

Read More

के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?

Posted on May 06, 2022 | views : 141 | सुर्खेत - SKT

वैशाख २३, सुर्खेत | जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारले विभिन्‍न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘त

Read More

जिल्ला नेतृत्वको सहमति पालिकाका उम्मेदवारहरुले मानेनन्

Posted on April 30, 2022 | views : 170 | सुर्खेत - SKT

 वैशाख १७, सुर्खेत | सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन् । १६  वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो । मनोनय फिर्ता नलिएपछि अब एक्लाएक्लै चुनाव लड्नुपर्ने अवस्था

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 1722 | सुर्खेत - SKT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

कांग्रेसबाट माओवादीमा प्रवेश गरे लगत्तै टिकट

Posted on April 24, 2022 | views : 387 | सुर्खेत - SKT

वैशाख ११, सुर्खेत | त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाएका हुन् ।  नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिका प

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 1562 | सुर्खेत - SKT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

मुख्यमन्त्री शाहीले सुनाए प्रगतिको पोको

Posted on April 20, 2022 | views : 190 | सुर्खेत - SKT

 वैशाख ७, सुर्खेत | कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रगति विवरण सुनाएका छन् । उनले १७० किलोमिटर सडकको ट्याक ओपन गरिएको बताए । त्यस्तै ३० किलोमिटर सडकको स्तरउन्नति र ११ किलोमिटर कालोपत्रे गरिएको शाहीले बताएका छन् । एक सय घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्‍याई वस्ती उज्यालो बनाइएको

Read More

ओलीले भने - ३० गते देशको भविष्य निर्धारण हुन्छ

Posted on April 17, 2022 | views : 233 | सुर्खेत - SKT

वैशाख ४, सुर्खेत | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् । आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका हुन् । उनले भने, ‘३० गते

Read More

कर्णालीमा गठबन्धनलाई उम्मेदवार टुंगाे लगाउन सकस, एमाले धमाधम सिफारिस गर्दै

Posted on April 17, 2022 | views : 202 | सुर्खेत - SKT

 वैशाख ४, सुर्खेत | कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ ।  माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी

Read More

जाजरकोट, सुर्खेत र डोल्पाका अधिकांश स्थानमा दोहोरिने रणनीतिमा जनप्रतिनिधि

Posted on April 12, 2022 | views : 192 | सुर्खेत - SKT

चैत्र २९, सुर्खेत | जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल फेरि पनि दोहोरिने रणनीतिमा छन् । नेकपा एमालेबाट प्रतिनिधित्व गदै भेरीको नगरप्रमुख रहेका चन्द्रप्रकास घर्ती पनि नगरप्रमुखमो उम्मेदवारी घोषणा गरिसकेका छन् ।  शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही पनि आफू उम्मेदवार बन्नुपर्

Read More

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

Posted on April 11, 2022 | views : 250 | सुर्खेत - SKT

चैत्र २८, सुर्खेत | सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जान

Read More

जाजरकोटमा गठबन्धन गर्ने चार दलको सहमति

Posted on April 04, 2022 | views : 182 | सुर्खेत - SKT

 चैत्र २१, सुर्खेत | जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहको अध्यक्षता बसेको बैठकले सत्तारुढ दलहरूले आगामी निर्वाचन तालमेल गर्ने निर्णय गरेका हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, म

Read More

कर्णाली प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

Posted on March 21, 2022 | views : 380 | सुर्खेत - SKT

चैत ७, कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्य

Read More

जनताका मनबाट हामी बाहिरिएका छैनौँ : पोखरेल

Posted on March 20, 2022 | views : 297 | सुर्खेत - SKT

चैत ६, काठमाडौँ ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताउनुभएको छ । एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताउ

Read More

माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित

Posted on March 20, 2022 | views : 401 | सुर्खेत - SKT

चैत ६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उहाँलाई  राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाश

Read More

कलाकारितामार्फत गाउँवस्ती ब्युँझाउने अन्जनाको ‘पिर’, कसरी भइन् माओवादी ?

Posted on March 18, 2022 | views : 259 | सुर्खेत - SKT

जितेन्द्र थापा । चैत ४, सुर्खेत । जंगल धाउने चेलीहरू हिमाल चढ्ने आँट गर  बच्चा पाउने मेसिन होइन संर्घषशील नारी बन आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर  सुन्दर तिम्रा पौरखी हात देशका निम्ति अर्पी हिँड चुलो चौको होइन अब बम बारुदका झोला भिर  आधा संसार यो धर्ती हामै्र हो चिन्ता नगर&nbs

Read More

कर्णाली मन्त्रिपरिषद्सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

Posted on February 09, 2022 | views : 398 | सुर्खेत - SKT

माघ २६, कर्णाली । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश शेषराज शिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आज विपक्षीका नाउमा कारण देखाऊ आदेश जारी गरेको हो

Read More

कर्णाली मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै अदालतमा रिट

Posted on February 08, 2022 | views : 374 | सुर्खेत - SKT

माघ २५, कर्णाली | कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ । नेपालको संविधानको १६८ (९) बमोजिम समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् गठन भएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले आज उच्च अदालतमा रिट दायर गर्नुभएको हो ।  मुख्यम

Read More

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सुरु

Posted on January 27, 2022 | views : 387 | सुर्खेत - SKT

माघ १३, काठमाडौँ | कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक वीरेन्द्रनगरमा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको कार्यान्वयनमा प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले परिषद् बैठकको

Read More