अविरल वर्षाको कारण सडक अवरूद्ध

Posted on: 11 Oct, 2022

असोज २५, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र सडकखण्डमा सोमबार साँझ पहिरो जाँदा सडक अवरुछ भएको छ । 

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्याउली खोलास्थित सडकखण्डमा रहेको पक्की पुल अविरल वर्षाको कारण सोमबार दिउँसो भत्किँदा सडक अवरुद्ध भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!