माघ १५, काठमाडौं | राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए
Read Moreमाघ ११, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यव्यस्तता देखाउँदै सुनसरीको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । साम्पाङले आफ्नै काममा व्यस्त भएकोले मत हाल्न जान नभ्याएको बताएका छन् । यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा निर
Read Moreभदौ २३, विराटनगर | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्याएका छन्। थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए । शुक्रबार धरान–१५
Read Moreसाउन १७, भोजपुर | सुनसरीको धरानको सडक खण्डमा दिउँसै गोली हानि एक जनाको हत्या गर्ने समूह मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई गोली हानेको आरोपमा घटना भएको १२ दिन पछि २ जनालाई पक्राउ गरेको हो । धनकुटाबाट फर्कने क्रममा सेउती पुल नजिक मोटर साइकल रोकेर बसेका च
Read Moreसाउन ७, काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ सुरु हुँदैछ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते दिएको रिटमा बहस हुन लागेको हो । कार्कीको रिट उपर गत असार २७ गते
Read Moreबैशाख ३१, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेकोमा माफी मागेका छन् । साम्पाङले वडा अध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिन पछि धरान कार्यपालिका बैठक सुरू भएको छ । उनले आफ्ना स्वकीय सचिव सन्दीप लिम्बूले वडाध्यक्षलाई नि
Read Moreबैशाख ७, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका छन् । शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका
Read Moreमाघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो । यस्तै सर्वोच्च सभा
Read Moreमाघ १, सुनसरी | राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो । आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ
Read Moreपुस ७, सुनसरी | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो । मेयर हर्क सम्पाङले व
Read Moreपुस ३, धरान | धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङविरुद्ध दलहरुले मोर्चाबन्दी थालेका छन्। गत वैशाखको निर्वाचनमा स्वतन्त्र उठेर जितेका मेयर साम्पाङले नेपाली कांग्रेस र नेकपा एमालेसहितबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बाइपास गर्न खोजेको भन्दै दलहरुले मोर्चाबन्दी गरेका हुन्। 
Read Moreपुस १, धरान | धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ। विवाद बढ्दै जाँदा मेयर साम्पाङले शुक्रबार कार्यपालकिा सदस्यहरुसँग राजीनामा मागेका छन्। उनले आफूले भनेको नमान्ने भए राजीनामा दिएर बाटो खुला गरिदिन आग्रह गरेका हु
Read Moreमङ्सिर १५, सुनसरी | सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो ।
Read Moreमङ्सिर १५, सुनसरी | सुनसरी क्षेत्र नम्बर ४ मा अब करिब ६०० मत मात्रै गणना हुन बाँकी छ। मतगणना अन्तिमतिर पुग्दैगर्दा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो अन्तरले अगाडि छन्। करिब ६ सय मत गणना बाँकी रहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कार्की
Read Moreमङ्सिर १४, सुनसरी | सुनसरी ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतबीचको प्रतिस्पर्धा रोचक बनेको छ । पछिल्लो मतपरिणामअनुसार कार्की कुसियैतभन्दा ५८ मतले अघि छन् । कार्कीले २७,४४० मत ल्याउँदा कुसियैतले २७,३८२ मत ल्याएका छन् । यसअघि स
Read Moreमङ्सिर १४, सुनसरी | तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म भएको २८ वडाको मतगणना हुँदा उनले ३९९ मतले अग्रता कायम गरेका हुन् । कार्कीले अहिलेसम्म २६ हजार ७६० मत पाएका छन् । उनलाई नेकपा
Read Moreमङ्सिर १४, सुनसरी | सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकोअग्रता कायमै छ। कार्कीले नजिकका प्रतिस्पर्धीलाई ३८३ मतले पछि पार्दै अग्रता बनाएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार
Read Moreमङ्सिर १४, सुनसरी | सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय २८ मतको अग्रता कायम राख्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्की
Read Moreमङ्सिर १३, सुनसरी । शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा छ सय छ मत थपेपछि विवाद सिर्जना भएको थियो
Read Moreमङ्सिर १३, सुनसरी | सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरीले दुई पटकसम्मको पराजयको बदला लिएकी छिन् । ०४८ सालदेखि लगातार सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका गच्छदार सातौँ पटक जितेर रेकर्ड राख्न चाहन्थे । तर, त्यसमा बाधक बनिन् भगवती चौधरी । त
Read Moreमङ्सिर १३, काठमाडौँ | चार दिनदेखि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना दिउँसो ३ बजेदेखि सुचारु भएको छ । सर्वदलीय बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेरेपछि गणना सुरु भएको हो । मतगणना सुचारु गर्न आज बिहान सर्वदलीय बैठक बसेको थियो । बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हे
Read Moreमङ्सिर १३, काठमाडौँ | सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुगेकी छन्। नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी चौधरी जित नजिक पुगेकी हुन्। चौधरीले ३६ हजार १३३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्। अब १० हजार ६२
Read Moreमङ्सिर १२, सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिएकी छन्। पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको छ। यति मत गन्दा भगवतीले अग्रता कायम राखेकी छन्। भगवतीले ३० हजार १५५ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कां
Read Moreमङ्सिर १२, काठमाडौँ | मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन । उदयपुर-१ मा कांग्रेसका डाक्टर न
Read Moreमङ्सिर ११, सुनसरी | सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारभन्दा ४ हजार ५९३ मतले अगाडि छिन्। गच्छदार निरन्तर पछि परिरहेका छन्। निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार भगवतीले अहिलेसम्म २४ हजार २६३ मत प
Read Moreमङ्सिर ११, सुनसरी | सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता भंग गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई अघि बढेका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेको समर्थन पाएका राईले १३ हजार ८ सय १ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १३ हजार ७ सय ९७ मत पाएका छन् ।&nb
Read Moreमङ्सिर ६, काठमाडौँ | सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले अग्रता लिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी थिइन् । ७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका अशोकुमार रा
Read Moreमङ्सिर ४, सुनसरी | सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ। धमाधम मतदान जारी रहेका बेला ठूलो आवाजसहित विष्फोट भएको हो। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ। कुन बम विष्फोट भएको हो भन्ने प्रहरीले यकिन गरिसकेक
Read More