समाज | सोलुखुम्बु - SLK


खुम्बुमा भारतीय पर्यटकको मृत्यु

Posted on December 10, 2018 | views : 2131 | सोलुखुम्बु - SLK

मङ्सिर २४, सोलुखुम्बु | खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ ।  खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधा

Read More

होटलमा काम गर्ने दुइ युवती सुतिरहेकै अवस्थामा मृत फेला

Posted on November 28, 2018 | views : 1789 | सोलुखुम्बु - SLK

मङ्सिर १२, सोलुखुम्बु | सोलुखुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा रहेको होटल एभरेष्टमा दुई युवती सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्।   मृतकद्वय दिदीबहिनी रहेका छन् | होटलमा काम गर्दै आएकी–१६ वर्षीया संगना राई र होटेलमै बसेर अध्ययन गर्दै आएकी उनकी–९ वर्षीया बहिनी खुसी राई सुतेकै अ

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14007 | सोलुखुम्बु - SLK

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

देउसीको रकमबाट महिला तथा बालबालिका भवन निर्माण गरिने

Posted on November 13, 2018 | views : 1227 | सोलुखुम्बु - SLK

कात्तिक २७, सोलुखुम्बु | देउसी भैलोबाट सङ्कलन भएको रकम महिला तथा बालबालिका भवन निर्माणमा खर्च गरिने भएको छ । यहाँको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाले आयोजना गरेको देउसी भैलोबाट सङ्कलन भएको रु तीन लाख २७० भवन निर्माणमा खर्च गर्ने भएको हो ।  वडाध्यक्ष रामसङ्घर्ष किराँतीका अनुसार जनतासँग भेटघाट द

Read More

सोलुखुम्बुमा भ्रमणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

Posted on November 12, 2018 | views : 1289 | सोलुखुम्बु - SLK

कात्तिक २६, सोलुखुम्बु | खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14594 | सोलुखुम्बु - SLK

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

Posted on November 08, 2018 | views : 1615 | सोलुखुम्बु - SLK

कात्तिक २२, सोलुखुम्बु (रासस) | खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप

Read More

खुम्बुमा लेक लागेर एक पर्यटकको मृत्यु

Posted on October 05, 2018 | views : 1406 | सोलुखुम्बु - SLK

असोज १९, सोलुखुम्बु | लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।  ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53352 | सोलुखुम्बु - SLK

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19090 | सोलुखुम्बु - SLK

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सोलुखुम्बुमा हुलाक सेवा प्रभावित

Posted on August 30, 2018 | views : 1273 | सोलुखुम्बु - SLK

भदौ १४, सोलुखुम्बु | यहाँको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित भएको छ ।  सदरमुकाम नजिकैको उक्त विमानस्थलमा एक महिनादेखि नेपाल एयरलाइन्सको विमान आउन सकेको छैन । नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेश श्रेष्ठका अनुसार मौसम प्रतिकूलताका कारण विमान सोलुख

Read More

सोलुखुम्बुको लिखुपिके पहिरोको जोखिममा

Posted on August 29, 2018 | views : 1442 | सोलुखुम्बु - SLK

भदौ १३, सोलुखुम्बु | पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।  निरन्तरको वर्षात्का कारण भदौ १ गते घरआँगनबाटै पहिरो गएपछि दुई घर विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिका

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17293 | सोलुखुम्बु - SLK

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

गोताखोर टोलीले हिमतालमा बेपत्ता विद्यार्थी खोज्न शुरु गर्यो

Posted on August 08, 2018 | views : 2207 | सोलुखुम्बु - SLK

भोजराज कार्की | साउन २३, सोलुखुम्बु | हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ ।  मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९:४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनु

Read More

बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

Posted on August 06, 2018 | views : 2442 | सोलुखुम्बु - SLK

साउन २१, सोलुखुम्बु (रासस) | गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ ।  तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइए

Read More

ढलले बस्ती दुर्गन्धित

Posted on August 06, 2018 | views : 2905 | सोलुखुम्बु - SLK

साउन २१, सोलुखुम्बु  | बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको छ ।  फाप्लु बजारको घरघरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् । मागबारे

Read More

विद्यार्थीको शव निकाल्न सेना परिचालन

Posted on August 05, 2018 | views : 2899 | सोलुखुम्बु - SLK

साउन २०, सोलु, सल्लेरी । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।  “हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि द

Read More

शैक्षिक भ्रमणमा गएका ३ बिद्यार्थी हिमतालमा डुबेर बेपत्ता

Posted on August 04, 2018 | views : 4003 | सोलुखुम्बु - SLK

साउन १९, काठमाडौं | शैक्षिक भ्रमणमा गएका ३ जना बिद्यार्थी  हिमतालमा डुबेर बेपत्ता भएका छन् । सोलुखुम्बुको गोक्यो हिमतालमा उनीहरु बेपत्ता भएका हुन् | बेपत्ता हुनेमा खुम्जुङ माविमा अध्ययनरत पेम्बा नुरी शेर्पा, सुनिल बराईली र पेम्बा दोर्जे शेर्पा छन् । उनीहरु शिक्षकको आँखा छलेर गोक्यो हिमतालमा नुह

Read More

सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

Posted on July 26, 2018 | views : 1529 | सोलुखुम्बु - SLK

साउन १०, सोलुखुम्बु | सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।  आव २०७३÷७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४÷७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ ।  सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15634 | सोलुखुम्बु - SLK

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

नुवाकोटका एक युवकसहित ३ जना काठमाण्डौबाट पक्राउ

Posted on July 20, 2018 | views : 2815 | सोलुखुम्बु - SLK

साउन ४, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।  परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13748 | सोलुखुम्बु - SLK

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13257 | सोलुखुम्बु - SLK

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9043 | सोलुखुम्बु - SLK

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

चार दिनदेखि तारा एयरको विमान लुक्लाबाट उड्न सकेन

Posted on July 03, 2018 | views : 1896 | सोलुखुम्बु - SLK

असार १९, सोलुखुम्बु | यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो ।  नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौँ जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका

Read More

जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत (नामावलीसहित)

Posted on June 29, 2018 | views : 1555 | सोलुखुम्बु - SLK

असार १५, सोलुखुम्बु | जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।  आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार मृत्

Read More

सोलुखुम्बुमा जीप दुर्घटना: ७ जनाको मृत्यु, १ गम्भीर घाइते

Posted on June 29, 2018 | views : 1237 | सोलुखुम्बु - SLK

असार १५, सोलुखुम्बु | सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।  आज बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो ।  दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका

Read More

सोलुखुम्बुमा जंगली जनावरको शिकार बढ्दो

Posted on June 19, 2018 | views : 1455 | सोलुखुम्बु - SLK

असार ५, सोलुखुम्बु | जंगली जनावरले याक र नाकको शिकार गर्न थालेपछि यहाँ चौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्न थालेको छ ।  जंगली जनावरको आक्रमण बढेसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा चौँरीपालनप्रति कृषकको आकर्षण घट्दै गएको याक विकास फार्म जनाएको छ ।  चालू आर्थिक वर्षमा कृषकका २७ याक, १२ न

Read More