अर्थ/विकास | सोलुखुम्बु - SLK


मीड सोलु हाइड्रोपावरको आईपीओ खुला

Posted on July 30, 2023 | views : 701 | सोलुखुम्बु - SLK

साउन १४, काठमाडौं | मीड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट (साउन १४) आईपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले स्थानीयलाई जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको (१० प्रतिशत) ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको

Read More

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12526 | सोलुखुम्बु - SLK

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39585 | सोलुखुम्बु - SLK

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39629 | सोलुखुम्बु - SLK

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा खाद्यान्न अभाव नहुने

Posted on May 26, 2021 | views : 4067 | सोलुखुम्बु - SLK

जेठ १२, सोलुखुम्बु | माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य सङ्घले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही जि

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44327 | सोलुखुम्बु - SLK

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

Posted on October 10, 2020 | views : 2423 | सोलुखुम्बु - SLK

असोज २४, सोलुखुम्बु । सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताउनुभयो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर

Read More

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

Posted on September 29, 2020 | views : 2830 | सोलुखुम्बु - SLK

असोज १३, सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ ।  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनक

Read More

मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने

Posted on September 21, 2020 | views : 2201 | सोलुखुम्बु - SLK

असोज ५, सोलुखुम्बु । सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशँै अगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य शुरु हुने जानकारी दिइयो ।&n

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64065 | सोलुखुम्बु - SLK

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेन

Posted on May 25, 2020 | views : 3769 | सोलुखुम्बु - SLK

भोजराज कार्की | जेठ १२, सोलुखुम्बु | लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ । विगत दुई वर्षदेखि अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएका मह

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58737 | सोलुखुम्बु - SLK

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

Posted on October 23, 2019 | views : 4323 | सोलुखुम्बु - SLK

कातिक ६, सोलुखुम्बु | थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो ।  अधिकृत राईका अनुसार करीब रु ८

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66688 | सोलुखुम्बु - SLK

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

सगरमाथाको काखमा सडक, जोसुकै पर्यटक लुक्ला पुग्नसक्ने

Posted on March 22, 2019 | views : 4669 | सोलुखुम्बु - SLK

भोजराज कार्की | चैत ८, सोलुखुम्बु (रासस) | चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु य

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61344 | सोलुखुम्बु - SLK

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50086 | सोलुखुम्बु - SLK

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39110 | सोलुखुम्बु - SLK

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

सोलुखुम्बुमा भूकम्पपीडितबाट अनुदान फिर्ता

Posted on January 08, 2019 | views : 2689 | सोलुखुम्बु - SLK

 पुस २४, सोलुखुम्बु |  भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन् ।  पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्या

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37984 | सोलुखुम्बु - SLK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सोलुखुम्बुमा भुई स्याउ र किबीफल प्रशोधन केन्द्र स्थापना हुने

Posted on January 06, 2018 | views : 2865 | सोलुखुम्बु - SLK

पुस २२, सोलुखुम्बु । सोलुखुम्बु दूधकौशिका गाउँपालिका–१ नेलेमा किबी फल र भुई स्याउको प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।  कृषि विकास मन्त्रालयमार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदानमा एनप्याक प्राइभेट लिमिटेडले प्रशोधन केन्द्र खोल्न लागेको हो ।  किबी र भुई स्याउको प्रशोधन केन्द्र खोल्न

Read More

सोलुखुम्बुलाई उज्यालो नबनाई विद्युत् बाहिर नलगिने

Posted on January 06, 2018 | views : 2116 | सोलुखुम्बु - SLK

पुस २२, सोलुखुम्बु । प्रदेशसभा (ख) का नवनिर्वाचित सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् जिल्लामा खपत नभए मात्र बाहिर निर्यात गर्न सुझाव दिनुभएको छ ।  बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलु

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26126 | सोलुखुम्बु - SLK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

गाउँपालिकामा बैंक नहुँदा तीन दिन हिँडेर सदरमुकाम धाउन बाध्य

Posted on November 30, 2017 | views : 1777 | सोलुखुम्बु - SLK

मङ्सिर १४, सल्लेरी (सोलुखुम्बु) रासस | सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंकको शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ ।  बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहुँ लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, सम्झौता, निकासा र राजस्व संकलनलगायत आ

Read More

सोलुखुम्बुको दूधकोशीको बजेट २१ करोड ८० लाख

Posted on September 21, 2017 | views : 1797 | सोलुखुम्बु - SLK

असोज ५, सोलुखुम्बु। दूधकोशी गाउँपालिकाको पहिलो गाउँसभाले नीति तथा कार्यक्रमको साथमा चालु आव २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ ।  बुधबार सम्पन्न गाउँसभाले रु २१ करोड ८० लाख ७ हजारको बजेट सार्वजनिक गरेको हो । सडकलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरिएको गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले जानकार

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19729 | सोलुखुम्बु - SLK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

सोलुखोलामा पक्की पुल निर्माण गर्न त्रिपक्षीय सम्झौता

Posted on July 14, 2017 | views : 2002 | सोलुखुम्बु - SLK

असार ३०, सोलुखुम्बु । सल्लेरी–खोरिया सडक खण्डस्थित सोलु खोलामा मोटर चल्ने पक्की पुल बन्ने भएको छ ।  जिल्ला समन्वय समिति सोलुखुम्बु, सोलु दूधकुण्ड नगरपालिका र अपरसोलु हाइड्रोपावरबीच पुल निर्माण गर्ने विषयमा हिजो बिहीबार त्रिपक्षीय सम्झौता भएपछि पुल बन्ने पक्का भएको हो ।  कुल रु पाँच करोड एक

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33929 | सोलुखुम्बु - SLK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More