घरको छतबाट खसेर १ वृद्धकाे मृत्यु

Posted on: 17 Feb, 2023

फागुन ५, मोरङ | मोरङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–६ जनपथ चोक बस्ने ८७ वर्षीय भीमबहादुर महराको आफ्नै घरको छतबाट खसेर शुक्रबार बिहान मृत्यु भएको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!