नुवाकोटको ढिकुरेमा पहिरो खस्दा टोखा–छहरे सडक अवरुद्ध

Posted on: 10 Aug, 2022

साउन २५, नुवाकोट | नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ । 

वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।

पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!