नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

Posted on: 05 Aug, 2022

साउन २०, काठमाडौँ | चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ । 

पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।

गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!