काठमाडौंमा ललाई-फकाई आफ्नै कोठामा लगी १३ वर्षीया किशोरीको बलात्कार

Posted on: 30 Jun, 2022

असार १६, काठमाडौं | काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ । 


उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!