सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

Posted on: 13 May, 2022

वैशाख ३०, सुर्खेत | सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो । जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । 

जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइए छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!