५ वर्षीया बालिका बालत्कृत

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने एक पुरुष पक्राउ परेका छन् ।

झापा प्रहरीका अनुसारपक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गंगा मगर रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि मगरलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

बालिकामाथि जबरजस्ती करणी भएको खबर प्राप्त हुनेबित्तिक ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!