नेपालको बिभिन्न क्षेत्रमा आज इदुलफित्रको रौनक (फोटो फिचर)

Posted on: 22 Apr, 2023

बैशाख ९, भैरहवा | आज इस्लाम धर्मावल्बीहरुको महान इद–उल–फित्र पर्व मनाउँदैछन् ।


इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू  संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।

यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाहको कृपादृष्टि प्राप्त हुने धार्मिक विश्वास छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरिन्छ | एक महिनासम्म बसेको रोजा सकुशल पूरा गरेकामा त्यसैको धन्यवाद दिन इद मनाउने गरिएको छ |




यस बिषयमा तपाइको प्रतिक्रिया...!