संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न बालकोटमा सहमति

Posted on: 17 Apr, 2023

बैशाख ४, काठमाडौँ | संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!