सिन्धुपाल्चोकमा भूकम्पको धक्का

Posted on: 25 Jul, 2022

साउन ९, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!