समाज | सिन्धुली - SDL


ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

Posted on March 07, 2024 | views : 167 | सिन्धुली - SDL

फागुन २४, काठमाडौं | सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् । कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त

Read More

महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

Posted on December 26, 2023 | views : 978 | सिन्धुली - SDL

पुस १०, सिन्धुली |  लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत

Read More

बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध

Posted on December 25, 2023 | views : 422 | सिन्धुली - SDL

पुस ९, मन्थली । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।  आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्क

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5038 | सिन्धुली - SDL

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6233 | सिन्धुली - SDL

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

आन्दोलनका लागि काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको गाडी दुर्घटना, ११ जना घाइते

Posted on September 29, 2023 | views : 583 | सिन्धुली - SDL

असोज १२,  सिन्धुली | बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३  बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन्।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको विद्युतीय गाडी (भ्यान) शुक्रबार बिहान ७:५० बजेतिर दुर्घटनामा परेक

Read More

सिन्धुलीको बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति

Posted on June 24, 2023 | views : 541 | सिन्धुली - SDL

असार ९, सिन्धुली | सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।  आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए।

Read More

घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु

Posted on June 16, 2023 | views : 659 | सिन्धुली - SDL

असार १, सिन्धुली | सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका-६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्याल

Read More

सर्पले डसेर सिन्धुलीमा महिलाको मृत्यु

Posted on June 09, 2023 | views : 643 | सिन्धुली - SDL

जेठ २६, सिन्धुली  | सर्पले डसेर सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले

Read More

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी

Posted on June 06, 2023 | views : 516 | सिन्धुली - SDL

जेठ २३, सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटाउन सकिएको छैन ।  सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंक

Read More

सिन्धुलीमा सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

Posted on May 30, 2023 | views : 1073 | सिन्धुली - SDL

जेठ १६, सिन्धुली | सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका उनीहरुलाई आज विहान ३ बज

Read More

रुखबाट खसेर दुई महिलाको मृत्यु

Posted on May 23, 2023 | views : 667 | सिन्धुली - SDL

जेठ ९, काठमाडौँ | घाँस काट्ने क्रममा रुखबाट खसेर सिन्धुली र रामेछापमा गरी दुई जना महिलाको मृत्यु भएको छ । मन्थली नगरपालिका- ८ चिसापानी सुहानटार बस्ने ३५ वर्षीया बिन्दा मग्राती घर नजिक रहेको कटहरको रूखबाट खसेर घाइते भएकी थिइन् । उपचार गर्न धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ उनका

Read More

सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

Posted on May 21, 2023 | views : 341 | सिन्धुली - SDL

जेठ ७, सिन्धुली । हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा  कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आयोजित सो जातीको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको

Read More

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

Posted on April 12, 2023 | views : 455 | सिन्धुली - SDL

चैत २९, सिन्धुली | गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ ः ३० बजे भारतीय नम्बरप्

Read More

गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

Posted on April 07, 2023 | views : 540 | सिन्धुली - SDL

चैत २४, कमलामाई (सिन्धुली) | सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।  सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध

Read More

सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

Posted on March 12, 2023 | views : 976 | सिन्धुली - SDL

फागुन २८, काठमाडौँ | सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनु

Read More

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Posted on September 25, 2022 | views : 1840 | सिन्धुली - SDL

असोज ९, काठमाडौं | विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।  काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग त

Read More

होटलमा सँगै बसेका युवकको हत्या गरेँ भन्दै जब महिलाले प्रहरी बोलाउन लाइन्

Posted on July 04, 2022 | views : 1050 | सिन्धुली - SDL

असार २०, सिन्धुली | सिन्धुली प्रहरीले कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  सिन्धुलीको कमलामाई नगरपालिका-६ लोकतान्त्रिक चोकस्थित डाँफे होटलमा आइतबार आएर सँगै बसेका युवकको हत्या आरोपमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५

Read More

पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Posted on June 30, 2022 | views : 1088 | सिन्धुली - SDL

असार १६, सिन्धुली | गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।  सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18833 | सिन्धुली - SDL

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटनामा दुई जनाको मृत्यु

Posted on March 14, 2022 | views : 961 | सिन्धुली - SDL

फागुन ३०, काठमाडौँ । सिन्धुलीमा हिजो राति जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवर रहेका छन् । दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा बाडेगाउँबाट बेहुली लिई उदयपुरको कटारी ज

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19219 | सिन्धुली - SDL

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19815 | सिन्धुली - SDL

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20748 | सिन्धुली - SDL

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17535 | सिन्धुली - SDL

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on January 11, 2022 | views : 966 | सिन्धुली - SDL

पुस २७, काठमाडौँ | सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा गएराती तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित दुई जना घाइते भएका छन्। प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान अनियन्त्रित भएर नालीमा पल्टिँदा सिराहाको धनगढीमाई नगरपालिका–९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साहक

Read More

देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

Posted on January 07, 2022 | views : 17590 | सिन्धुली - SDL

पुस २३, काठमाडौँ | रासस | पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर

Read More

वडाध्यक्ष बस्नेतको सवारी दुर्घटनामा मृत्यु

Posted on November 26, 2021 | views : 1416 | सिन्धुली - SDL

मंसिर १०, सिन्धुली | सिन्धुलीको दुधौली नगरपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना मृत्यु भएको छ। सिरहाको लहान पुगेका बस्नेतलाई स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। अध्यक्ष बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ। बस्नेत दुधौली नगरपालिका

Read More