पर्यटन | सल्यान - SLN


कुभिण्डे, खैरावाङ र चाँदनी सातसते पर्यटनका काम शुरु

Posted on May 30, 2020 | views : 3834 | सल्यान - SLN

जेठ १७, सल्यान | सल्यानमा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रु दुई करोड खर्च गर्न गरिने भएको छ । जिल्लामा रहेका विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनका लागि रकम खर्च गर्न लागिएको हो ।  प्रमुख पर्यटकीय क्षेत्र कुभिण्डे ताल, खैरावाङ मन्दिर, छत्रेश्वरीलगायत

Read More

सल्यानको मुलपानीलाई पर्यटकीय गन्तब्य बनाइने

Posted on December 07, 2018 | views : 3740 | सल्यान - SLN

सन्तोष घर्ती | मङ्सिर २१, सल्यान | सल्यानको कपुरकोट गाउंपालिका वडा नम्बर ३ को मुलपानीलाइ पर्यटकीय गन्तब्य बनाउने योजना बनाइने भएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अगुवाइमा आज (शुक्रबार) जनप्रतिनिधि,कर्मचारी,पत्रकार र स्थानीयहरुले संयुक्त रुपमा मुलपानीको चमेरी गुफाको अनुगमन गरे पछि पर

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 14717 | सल्यान - SLN

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

सल्यानको कालीमाटी गाउँपालिकाले पर्यटकीयस्थलमा लगानी गर्ने

Posted on October 31, 2017 | views : 6378 | सल्यान - SLN

कात्तिक १४, सल्यान (रासस) | पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ ।  करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ ।&

Read More