समाज | रुकुम - RKM


रुकुममा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

Posted on April 26, 2018 | views : 1345 | रुकुम - RKM

वैशाख १३ रुकुम | रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइत

Read More

रुकुमको जिल्ला अस्पतालमै औषधि अभाव

Posted on April 10, 2018 | views : 1415 | रुकुम - RKM

लोकेन्द्र खनाल/चैत २७ रुकुम | जिल्लाका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाइने औषधि अभाव भएको छ ।  क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँका स्वास्थ्य संस्थामा औषधि कम हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने भए पनि हाल कुनै

Read More

रोल्पा, रुकुम र प्युठानमा संचालित जनता आवास कार्यक्रम प्रभावकारी बन्दै

Posted on April 09, 2018 | views : 2529 | रुकुम - RKM

कविता उपाध्याय/चैत २६, लिबाङ, रोल्पा | रोल्पा, रुकुम तथा प्यूठान जिल्लामा सञ्चालन भएको जनता आवास कार्यक्रमले दलित बस्तीको मुहार फेरिँदै गएको छ ।  सधैँ राज्यले आफूहरुलाई उपेक्षा गरेको महसुस गर्दै आएका दलित यतिबेला सरकारले आफूहरुलाई न्याय गरेको भन्दै उत्साहित देखिएका छन् । “घामपानीभित्रै छिर्ने प

Read More

रुकुममा माथिबाट खसेको ढुंगाले लागेर एकको मृत्यु

Posted on April 09, 2018 | views : 1639 | रुकुम - RKM

चैत २६ रुकुम | चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।  खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट लाग्दा गम्भीर घाइते हुन पुगेको मल्ललाई चौरझारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका ला

Read More

रुकुममा जिप दुर्घटना: एकको मृत्यु, नौ घाइते

Posted on March 22, 2018 | views : 1159 | रुकुम - RKM

चैत ८, रुकुम | रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन् ।  वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भ

Read More

रुकुमका तामा र फलाम खानी लोप हुँदै

Posted on March 18, 2018 | views : 2437 | रुकुम - RKM

चैत ४, रुकुम | रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढाले १८ वर्ष पहिलेसम्म गाउँमै तामाको धातु निकाल्दा दैनिक रु तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो । उहाँजस्तै सोही गाउँका धनवीर बुढाले पनि आफ्नै गाउँमा रहेको तामा खानीबाट दैनिक रु दुई हजारदेखि तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो ।&n

Read More

रुकुममा फोहोरमा फालेको अवस्थामा मृत शिशु फेला

Posted on March 14, 2018 | views : 1646 | रुकुम - RKM

फागुन ३०, रुकुम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ ।  नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा एक शिशु रुकुम मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभ

Read More

रुकुममा किताब नदेखी वार्षिक परीक्षाको तयारीमा विद्यार्थी

Posted on February 24, 2018 | views : 1360 | रुकुम - RKM

फागुन १२, रुकुम । पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् ।  आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले

Read More

दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो

Posted on February 08, 2018 | views : 1551 | रुकुम - RKM

माघ २५, रुकुम | ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ ।  बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा दायाँ पंखामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिनदेखि सल्ले विमानस्थलमा थन्किएको छ ।  बु

Read More

रुकुमका २१ वर्षीय ओलीले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

Posted on February 08, 2018 | views : 1641 | रुकुम - RKM

 माघ २५, रुकुम | सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।  जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गर्नु

Read More

रुकुममा पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

Posted on February 07, 2018 | views : 1352 | रुकुम - RKM

माघ २४, रुकुम | रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।  केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँ

Read More

रुकुममा भीरबाट खसेर एकको मृत्यु

Posted on February 04, 2018 | views : 1561 | रुकुम - RKM

माघ २१, रुकुम | रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीरबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।  आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो । बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलम

Read More

रुकुममा सुत्केरी आमा सहित बच्चाको पनि मृत्यु

Posted on February 02, 2018 | views : 1579 | रुकुम - RKM

माघ १९, रुकुम | रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ ।  चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उहाँको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।  घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पुर्याएका थिए । पाँचौँ पटक गर्भवती भए

Read More

भारतीय जेलबाट ६ वर्षीय बालिकाको उद्धार गरी नेपाल ल्याइयो

Posted on January 27, 2018 | views : 1481 | रुकुम - RKM

माघ १३, रुकुम । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ । जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ कि छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका

Read More

रुकुममा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

Posted on January 26, 2018 | views : 2138 | रुकुम - RKM

माघ १२, रुकुम | जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो ।  उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्स

Read More

दाङ आउँदै गरेको यात्रुवाहक बस सल्यानमा दुर्घटना: तीनको मृत्यु, २० बढी घाईते

Posted on January 22, 2018 | views : 2875 | रुकुम - RKM

माघ ८, काठमाडौँ । रुकुमबाट दाङ घोराहीका लागि छुटेको यात्रुवाहक बस सल्यानको वेणी–६, भाटखोलामामा दुर्घटना भएको छ ।   मालिका कालिका यातायात प्रालीको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भाटाखोला दुर्घटना हुँदा  हुँदा ३ जनाको मृत्यु भएको छ भने २० बढी घाइते छन् ।  बस सडकबाट डेढ सय मिट

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13463 | रुकुम - RKM

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

रुकुममा आगलागीमा परेर दुई जनाको मृत्यु

Posted on January 16, 2018 | views : 1572 | रुकुम - RKM

माघ २, रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ ।  गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र

Read More

रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

Posted on January 04, 2018 | views : 1703 | रुकुम - RKM

पुस २०, रुकुम । रुकुम पश्चिममा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।  सानीभेरी गाउँपालिका– ९ सिम्लीमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग गरिएको म१त १३५ नंको ट्र्याक्टर दुर्घटना हुँदा निर्माणमा संलग्न मजदुर आठबिसकोट नगरपालिका–११ का १७ वर्षीय प्रेम विकको मृत

Read More

रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Posted on December 08, 2017 | views : 3891 | रुकुम - RKM

मङ्सिर २२, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  नगरपालिका–२ त्रिवेणी मोडमा रा १ त २२७३ नंको ट्र्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका–१ का १८ वर्षीय ट्र्याक्टर चालक मातृका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जान

Read More

रुकुममा सानी भेरी नदीमा बगेर एकको मृत्यु

Posted on December 02, 2017 | views : 2339 | रुकुम - RKM

मङ्सिर १६, रुकुम । रुकुम पश्चिमको सानी भेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको सानी भेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानी भेरी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।  नदीमा माछा मार्ने क्रममा उहाँलाई आज बिहान नदीले बगाउँदा मृत्यु भएक

Read More

रुकुममा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षकसहित सातको मृत्यु

Posted on November 25, 2017 | views : 2344 | रुकुम - RKM

मङ्सिर ९, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ ।  रुकुम पूर्वीको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गारको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार साँझ करिब ८ बजेतिर दुर्

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13679 | रुकुम - RKM

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

रुकुममा सुत्केरी हुन २० हजार भाडा दिनुपर्ने बाध्यता

Posted on September 06, 2017 | views : 1508 | रुकुम - RKM

लोकेन्द्र खनाल। भदौ २१,  रुकुम । बाँफिकोट गाउँपालिका– ७ की २२ वर्षीय कमला खत्रीलाई पहिलो पटक सुत्केरी वेथा सुरु भएपछि उहाँका आफन्तले जिल्ला अस्पताल सल्लेमा ल्याए ।  सुत्केरी गराउनका लागि एक साताअघि अस्पताल आएकी उनको त्यहाँ कुनै उपचारको सुरुवात नै गरिएन् । त्यसपछि आफन्तले रु २० हजार भाडा ति

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14512 | रुकुम - RKM

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

रूखबाट लडेर वडा सदस्यको मृत्यु

Posted on August 04, 2017 | views : 2144 | रुकुम - RKM

साउन २०, रुकुम । रूखबाट लडेर यहाँका एकजना निर्वाचित वडा सदस्यको मृत्यु भएको छ ।  ५ नम्बर प्रदेशमा पर्ने सिस्ने गाउँपालिका–८ का सदस्य ५३ वर्षीया मेघलाल पुनको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  बिहीबार दिउँसो घर नजिकैको रूखमा बाख्रालाई घाँस काट्दा उहाँ लड्नुभएको बताइएको छ ।

Read More

रुकुममा खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा लडेर एकको मृत्यु

Posted on June 08, 2017 | views : 1883 | रुकुम - RKM

जेठ २५, रुकुम । खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा बाटोमा लडेर आज एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–५ का ४८ वर्षीय महावीर ओली रहेको छ ।  बाटोमा लडेका ओली चौरजहारी टार सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा स्थानीयले आज दिउँसो फेला पारेको इलाका प्रहरी कार्य

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16260 | रुकुम - RKM

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More