साहित्य | रोल्पा - RLP


राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 88962 | रोल्पा - RLP

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

रोल्पामा संचालित राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

Posted on June 05, 2018 | views : 3133 | रोल्पा - RLP

जेठ २२, लिबाङ | 'पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।  प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण

Read More

रोल्पामा बृहत् साहित्य सम्मेलन, एक लाखको पुरस्कार

Posted on April 04, 2018 | views : 5198 | रोल्पा - RLP

चैत २१, रोल्पा | बृहत् साहित्य सम्मेलनको अवसरमा रोल्पामा राष्टिय कविता प्रतियोगिता पनि हुने भएको छ । आउँदो जेठमा हुने उक्त प्रतियोगिताका लागि १ लाखको पुरस्कार विनियोजन गरिएको छ । बृहत साहित्य सम्मेलन मूल आयोजक समितिको आज लिबाङमा बसेको बैठकले उक्त विनियोजित पुरस्कार पारित गरेको हो । मूल आयोजक समितिक

Read More

रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार

Posted on March 27, 2018 | views : 6572 | रोल्पा - RLP

मनिषा राई  | चैत १३, रोल्पा | रोल्पामा हुन लागिरहेको बृहत् साहित्य सम्मेलनको लोगो तयार गरिएको छ ।  रोल्पा नगरपालिकाको आयोजनामा मिति २०७५ जेठ १५ देखि १७ गते ३ दिन  सम्म सन्चालन हुने सम्मेलनको लागि चित्रकार रामचन्द्र श्रेष्ठले लोगो तयार गर्नुभएको हो । जसलाई हिजो बसेको बैठकबाट पारित गरिए

Read More

साहित्यले यसरी मुछिँदैछ रोल्पाली माटो (फोटोफिचर)

Posted on November 02, 2017 | views : 2917 | रोल्पा - RLP

कात्तिक १६, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला  शाखा रोल्पाको आयोजनामा प्रत्येक महिनाको १५ गते संचालन हुँदै आएको स्रष्टा चौतारीको ५८औं श्रृंखला बुधबार भब्य रुपले सम्पन्न भएको छ ।  परिषद्का अध्यक्ष कविता उपाध्यायको संयोजनामा सम्पन्न कार्यक्रम विगतका महिनाहरुमा भन्दा विशेष प्रकारको रह्यो

Read More

राप्ती साहित्य परिषद्को अध्यक्षमा उपाध्याय निर्वाचित

Posted on April 04, 2017 | views : 3225 | रोल्पा - RLP

चैत २२, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्षमा साहित्यकार एवम् राससकर्मी कविता उपाध्याय निर्विरोध निर्वाचित हुनुभएको छ ।  परिषद्को सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक

Read More

'मैले माया गर्न नजानेर दुःखाएकी तिम्रो मन'

Posted on November 21, 2016 | views : 4153 | रोल्पा - RLP

गीत   तिमीलाई छोडी जाने रहर थिएन  भाग्यले नि हामीलाईसंगै हुनै दिएन  गयौ तिमी सल्काएर पिरतीको दीयो  त्यो बेलामा कता कता मन जलेको थियो लेखिएको रहेनछ तिम्रो मान्छे हुन  तिम्रो खुशी हास्न पाउँ तिम्रै आसु रुन  तिमीलाई ....... तिम्रो मेरो दर्द एउटै घाउ भिन्न भिन्न सकिदैन रै

Read More

मिल्काएर गयौ प्रिय दुनियाँको माझ

Posted on November 12, 2016 | views : 4047 | रोल्पा - RLP

गीत तिमीलाई जुनीभरी कति माया दिएँ  पराइ झै ठान्यौ र त ग¥यौ दोश्रो विहे  म मा के नै कमि थियो सोच्दै छु म आज  मिल्काएर गयौ प्रिय दुनियाँको माझ  बाबा भन्छन् छोराछोरी छोडीगयौ नाशो  किन ग¥यौ बुढेशकालमा दुनियाँको हाँसो   सारा खुशी कुल्चिएर यो जवानी दिएँ  पराइ झै.......

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 101958 | रोल्पा - RLP

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 92372 | रोल्पा - RLP

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 87978 | रोल्पा - RLP

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34318 | रोल्पा - RLP

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More