रोजगार |


विद्युत् प्राधिकरणले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी

Posted on September 03, 2021 | views : 2056 |

भदौ १८, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

Read More

सशस्त्र प्रहरीमा १ हजार ९५ जनालाई विभिन्न पदमा रोजगारीको अवसर

Posted on August 29, 2021 | views : 1826 |

भदौ १३, काठमाण्डौं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै १ हजार ९५ जनालाई नयाँ भर्ना खुलाइएको हो ।  विज्ञापन अनुसार इन्स्पेक्टर पदमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १

Read More

नेपाल पुनर्बीमा कम्पनीले माग्यो कर्मचारी (विज्ञापनसहित)

Posted on August 20, 2021 | views : 1847 |

भदौ ४, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा २० जना कर्मचारीको लागि विज्ञापन प्रकाशन गरेको छ । कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म विभिन्न पदका लागि आवेदन माग गरेको हो । कम्पनीले खुला, समावेशी र आन्तरिक प्रतिष्पर्धाका आधारमा परिपूर्ती गर्ने गरी विज्ञापन खुलाएको हो

Read More

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on August 18, 2021 | views : 1254 |

भदौ २, काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुख, प्रदेश प्रमुखका लागि केही, सुचना प्रविधि विभाग प्रमुखका लागि १ जना, कानुन विभाग प्रमुखका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनि

Read More

सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, कुन पदमा कति चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

Posted on August 15, 2021 | views : 1588 |

साउन ३१, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि, मार्केटिङमा जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, ट्रेनि ड

Read More

प्रदेश लोक सेवाले माग्यो १०६ जना वन रक्षक

Posted on August 13, 2021 | views : 5233 |

साउन २९, काठमाडौँ । प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ । आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्ष पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुल्ला तर्फ ५८, महिला १६, आ

Read More

सिटिजन लाइफमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

Posted on August 11, 2021 | views : 2027 |

साउन २७, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले आफ्नो भइरहेका विभिन्न सातै प्रदेशका लागि शाखा र उप–शाखा ईन्चार्चका सातै प्रदेमा कर्मचारीको माग गरेको छ । त्यस्तै सेल्स एक्जेटिभेटका ला

Read More

एनआइसी एशिया र सेञ्चुरी बैंकमा जागिरको अवसर, कुन पदमा कति छ कोटा ?

Posted on August 04, 2021 | views : 1978 |

साउन २०, काठमाडौं । सेञ्चुरी बैंक र एनआइसी एशिया बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेका छन् । सेञ्चुरी बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार सार्वजनिक सुचनामार्फत म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनमा कही संख्यामा कर्मचारी माग गरे

Read More

प्राइम बैंकमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on August 03, 2021 | views : 1573 |

साउन १९, काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर/अफिसर, गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो । बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर

Read More

महुली लघुवित्तमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on August 01, 2021 | views : 1456 |

साउन १७, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृतका लागि १ जना, विभागीय सहायक कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग र प्रदेश तथा अनुगमन कार्यालयको लागि अधिकृत, सहायक अधिकृतका लागि केही, शाखा प्रमुखक

Read More

राष्ट्र बैंकमा रोजगारीको अवसर, आठ कक्षा पासले पनि आवेदन दिन पाउने

Posted on July 26, 2021 | views : 3689 |

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्याम

Read More

बीपी कोइराला क्यान्सर अस्पतालले माग्यो ६३ कर्मचारी (विज्ञापन सहित)

Posted on July 16, 2021 | views : 1869 |

साउन १, काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा ६३ जना कर्मचारीको लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक सेवा आयोगबाट सहमति प्राप्त भएअनु

Read More

नेपाल आयल निगमले माग्यो १७ कर्मचारी (विज्ञापन सहित)

Posted on July 16, 2021 | views : 1964 |

साउन १, काठमाडौं । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत १७ जना कर्मचारीको माग गरेको छ ।  निगमले ७ जना छैटौं तहमा, पाँचौ तहमा ३ जना, चौथो तहमा २ जना, तहबिहिन टेक्निसियन ४ जना र बाउजर अपरेटरमा १ जना कर्मचारीको माग गरेको छ । जसमा तहबिहिन, चौथो र पाँचौको

Read More

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग्यो ८८ जना कर्मचारी (विज्ञापन सहित)

Posted on July 16, 2021 | views : 3231 |

साउन १, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न  पदका लागि विज्ञापन आह्वान गरेको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जनाका लागि विज्ञापन मार्फत आवेदन माग गरेको छ । केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छु

Read More

नागरिक उड्डयन प्राधिकरणले माग्यो १६४ जना कर्मचारी, (विज्ञापन सहित)

Posted on July 15, 2021 | views : 2765 |

असार ३१, काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणमा १६४ जनाको लागि रोजगारीको अवसर खुलेको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कुल १६४ जनाको लागि विज्ञापन गरी आवेदन माग गरेको हो । प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्

Read More

प्रदेश २ लोकसेवाले माग्यो कर्मचारी, कुन पदमा कति छ कोटा ? (विज्ञापन सहित)

Posted on July 15, 2021 | views : 2077 |

असार ३१, काठमाडौं। काठमाडौँ । लोक सेवा आयोग प्रदेश २ ले अधिकृत स्तर (प्राविधिक/अप्राविधिक) को विज्ञापन गरेको छ । प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन प्रकाशन गरेको हो । अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ

Read More

हुन्डाई र ग्लोबल आइएमई क्यापिटलमा जागिरको अवसर

Posted on July 11, 2021 | views : 1770 |

असार २७, काठमाडौँ । अटोमोबाइल्स कम्पनी हुन्डाईले विभिन्न १३ वटा पदमा ४५ जनाको लागि रोजगारी खुलाएको छ । बिहिबार कम्पनीले सार्वजनिक सुचनामार्फत् काठमाडौं र भक्तपुर जिल्लाको लागि शोरुम म्यानेजरदेखि जुनियर अफिसरसम्मको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले क्यानेजरमा शोरूम इन्चार्ज, सेल्स असिस्टेन्ट, मा

Read More

आइएमई जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

Posted on July 09, 2021 | views : 1683 |

असार २५, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले रोजगारीको अवसर खुलाएको छ । सार्वजनिक सूचनामार्फत् कम्पनीले १३ जनाभन्दा बढीको लागि रोजगारी दरखास्त आह्वान गरेको हो । कम्पनीले ६ पदमा उपत्यका बाहिर र भित्रका लागि दरखास्त आह्वान गरको छ । जसमा अफिसर, प्रोभिन्स हेड, असिस्टेन्ट र डेपुटी म्यानेजर, सिनिय

Read More

एनएमबि बैंकमा ३१० जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?

Posted on June 23, 2021 | views : 1518 |

असार ९, काठमाण्डौं। एनएमबि बैंकमा ३१० जनालाई रोजगारी खुलेको छ । बैंकले विभिन्न ८ तहका लागि ३ सय १० जना कर्मचारी माग गरेको हो । बैंकले ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्म

Read More

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

Posted on June 23, 2021 | views : 1354 |

असार ९, काठमाण्डौं। आइएमई लाइफ इन्स्योरेन्सले मार्केटिङ तथा सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेशका लागि उक्त पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश नम्बर १ को राजारानी, विराट चोक, खोटाङ, दुई नम्बर प्रदेशको राजविराज, कञ्चनपुर (राजविराज), महोत्तरी, सिराहा, बागम

Read More

रिलायन्स लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि कर्मचारी माग्यो, हेर्नुहोस् विज्ञापन

Posted on June 09, 2021 | views : 1666 |

जेठ २६, काठमाण्डौं । रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश १ २, ३, ४ र ५ वटा प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले कम्पनीको इमेल ठेगान

Read More

सिन्धु विकास बैंकले माग्यो कर्मचारी, विज्ञापन सहित हेर्नुहोस्

Posted on May 20, 2021 | views : 1620 |

जेठ ६, काठमाडौँ । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर(सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म)का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि के

Read More

सेञ्चुरी बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, विज्ञापन सहित

Posted on May 06, 2021 | views : 2274 |

वैशाख २३, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, असिस्गटेन्ट अफिसर, सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो । बैंकले उक्त माग गरेको पदको लागि पद अनुसार अनुभव भएको हुनुपर्ने जनाएको छ । साथै, बैंकले सो पदहरुको लागि ३० वर्षद

Read More

वीर अस्पतालले माग्यो १ सय ३ कर्मचारी, कसरी दिने आवेदन ?

Posted on May 06, 2021 | views : 1951 |

वैशाख २३, काठमाण्डौं । मुलुककै जेठो वीर अस्पतालले एक सय जना जना स्टार्फ नर्स र तीन जना चिकित्सक सेवा करारमा पदपूर्ति गर्ने भएको छ । देशमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा जटिल लक्षण सहित संक्रमितको चाप बढेको भन्दै अस्पतालले त्यस्ता संक्रमितको उपचार र हेरचाहका लागि ६ महिनाका लागि पदपूर्ति

Read More