रोजगार |


राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित)

Posted on September 13, 2022 | views : 1006 |

भदौ २८, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो । बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको

Read More

छाउनी अस्पतालले माग्यो चिकित्सक, स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा कर्मचारी

Posted on September 09, 2022 | views : 1027 |

भदौ २४, काठमाडौँ | नेपाली सेनाले वीरेन्द्र अस्पताल छाउनीका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ।  सैनिक कल्याणकारी निर्देशनालय जंगी अड्डा आज सूचना जारी गरी करार सेवामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी माग गरेको छ।  सेनाले केही विशेषज्ञ चिकित्सक, ९ जना मेडिकल अफिसर, प्रयोगशाला

Read More

कुवेतमा ७२९ जना नेपाली नर्सको माग, मासिक तलब १ लाख ४४ हजार

Posted on September 08, 2022 | views : 1616 |

भदौ २३, काठमाडौं | आकर्षक तलब सहित कुवेतमा नेपालीको नर्सको लागी वैदेशिक रोजगारीको अबसर आएको छ । जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं । बिज्ञापन जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर:

Read More

१ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुल्दै,कहिले दिने आवेदन?

Posted on September 06, 2022 | views : 968 |

भदौ २०, काठमाडौँ | आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयले पठाएको मापदण्ड स्वीकृत गरेको श्राेतले बताएकाे छ । मापदण्ड पारित भएसँगै अब प्रहरी प्रधान कार्यालयले भदौ २६ गते म

Read More

कुवेतको AL-AHLEIA कम्पनीमा आकर्षक तलब सहित रोजगारीको अवसर

Posted on September 02, 2022 | views : 2331 |

भदौ १७, काठमाडौँ | कुबेतको प्रतिष्ठित कम्पनी अल-अहलिया स्विच गार को. के.एस.सी.सी. ले  नेपाली कामदारको माग गरेको छ ।  कुबेत सहरमा रहेको अल-अहलिया स्विच गार को. के.एस.सी.सी.कम्पनीले १२८ जना पुरुष नेपाली कामदारको माग गरेको हो । कम्पनीले ड्राइभर, एन्जिनिएर, फ्याक्ट्री वर्कर आदिपदका लागि बिज्ञा

Read More

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)

Posted on September 02, 2022 | views : 1056 |

भदौ १७, काठमाडौँ | नेपाल राष्ट्र बैंकमा ४३ जनालाइ जागिर खुलेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदमा दरखास्त आह्वान गरेको हो । बैंकले खुला

Read More

एभरेष्ट बैंकले कर्मचारी माग गर्‍यो,भदौ ३१ गतेसम्म आवेदन दिनुपर्ने

Posted on September 02, 2022 | views : 970 |

भदौ १७, काठमाडौँ | एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) मा कर्मचारी माग गरेको हो । सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ३१ गतेसम्म

Read More

बिश्वप्रसिद्ध एयरलाइन्स कम्पनी कतार एयरवेजमा ठूलो संख्यामा नेपाली कामदारको माग

Posted on September 01, 2022 | views : 5127 |

भदौ १६, काठमाडौँ | बिश्वप्रसिद्ध एयरलाइन्स कम्पनी कतार एयरवेज (Qatar Airways) बाट ठूलो संख्यामा नेपाली कामदारको माग भई आएको छ ।  कतार सहरमा रहेको बिश्वप्रसिद्ध एयरलाइन्स कम्पनी कतार एयरवेज कम्पनीले ६०० जना पुरुष र २७५ जना महिला गरी जम्मा ८७५ जना नेपाली कामदारको माग गरेको हो । कम्पनीले विभिन्न ६

Read More

समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी

Posted on August 22, 2022 | views : 1076 |

भदौ ६, काठमाडौं | समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजरमा एकजना र रिलेसनसिप म्यानेजरको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।  शैक्षिक योग्यता कम्तीमा स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जारी गरिएको सूचनामा उल्लेख छ । इच्छुक तथा य

Read More

शाईन रेसुगां बैंकमा रोजगरीको अवसर

Posted on August 21, 2022 | views : 1325 |

भदौ ५, काठमाडौं | शाईन रेसुगां बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुप

Read More

कुबेतमा ४७५ नेपाली पुरुष महिला कामदारलाई रोजगारीको अवसर, मासिक तलब कति ?

Posted on August 13, 2022 | views : 1613 |

साउन २८, काठमाडौँ | कुबेतले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कुबेत सहरमा रहेको एक कम्पनीले ३२५ जना पुरुष र १५० जना महिला गरी जम्मा ४७५ जना नेपाली कामदारको माग गरेको हो । कम्पनीले क्लिनर वेल्डर,हेल्पर आदिपदका लागि बिज्ञापन खुलायाको हो । उक्त कामका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष

Read More

हजार नेपाली कामदारका लागि मलेसियामा शुन्य लागतको रोजगार अवसर

Posted on August 12, 2022 | views : 2353 |

साउन २७, काठमाडौं | मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा पुरुषका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।  फरक फरक माइटेक र एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको छ । कम्पनीमा १ हजार जना  पुरुषको संख्या माग गरिएको छ । कम्पनीले औधोगिक कामदार (factory worker) पदका

Read More

समीट लघुवित्तले माग्यो ८० जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

Posted on July 21, 2022 | views : 1133 |

साउन ५, काठमाडौँ | समीट लघुवित्त वित्तीय संस्थामा ८० जनाको लागि रोजगारीको अवसर खुलेको छ । कम्पनीले वरिष्ट सहायकमा १५ जना सहायकमा १५ जना, प्रशिक्षार्थी सहायकमा ५० जना गरी जम्मा ८० जनाको लागि आवश्यकता माग गरेको हो । ईच्छुक उमेद्वारले कम्पनीको कार्यालय वा मेल ठेगानामा आवेदन दिन सक्नेछन् ।   &

Read More

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी, ८ पास गरेकालाई अवसर

Posted on July 06, 2022 | views : 3921 |

असार २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ ।  इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने बैंकले जनाएको छ । बैंकले पिपा पदका लागि कुल १६ जना कर्मचारीको माग गरेको छ । साथै

Read More

म्यानेजमेन्ट एशोसिएशन अफ नेपालमा रोजगारीको अवसर

Posted on June 19, 2022 | views : 845 |

असार ५, काठमाडौं | म्यानेजमेन्ट एशोसिएशन अफ नेपालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  संस्थाले कार्यकारी निर्देशक पदमा १ जना र व्यवस्थापक तथा वित्त निर्देशक पदमा १ जना गरी २ जना कर्मचारी माग गरेको हो ।   संस्थाले इच्छुक र योग्य उम्मेद्वारहरूलाई आफ्नो आवेदन वायोडाटा सहित असार १९ गते

Read More

प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा १ हजार १६५ जना नेपाली कामदारको माग

Posted on June 19, 2022 | views : 6485 |

असार ५, काठमाडौं | यूएई, कतार, बहराइन,मलेसिया र कुवेतको प्रतिष्ठित कम्पनी लुलु हाइपर मार्केटमा महिला र पुरुषका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।  फरक फरक ५ देशका लुलु हाइपर मार्केट कम्पनीमा १ हजार १६५ जना नेपाली कामदारको माग गरिएको छ । माग गरिएकाहरुमा महिलाहरुको संख्या २ सय ६४ जना र पुरुषको सं

Read More

मर्स्याङ्दी गाउँपालिकाका चारसय ४३ जनाले पाए रोजगार

Posted on April 10, 2022 | views : 842 |

चैत्र २७, लमजुङ | लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ४ सय ४३ जना युवाले रोजगार पाएका छन् । गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवाले रोजगार पाएका हुन् । आर्थिक बर्ष ०७८/७९ को साउनदेखि फागुन मसान्तसम्म सो संख्याका युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सू

Read More

बिभिन्न देशबाट एक महिनामै ६२ हजार नेपाली कामदारको माग

Posted on October 29, 2021 | views : 1760 |

अनिल अधिकारी | कात्तिक १२, काठमाडौँ | कोरोना महामारीपछि खाडी लगायत नेपालीहरुको मुख्य गन्तव्य मुलुकहरु खुकुलो बन्दै गएपछि कामदारहरुको माग बढ्दै गएको पाइएको छ । गत असोजमा मात्र बिभिन्न मुलुकको लागि संस्थागत रुपमै ६२ हजार भन्दा बढी नेपाली कामदारहरुको माग भएको छ । गत असोज महिनामा मात्र बिभिन्न देशक

Read More

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on September 22, 2021 | views : 1825 |

असोज ६, काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।  कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेज र म्यानेजर क्लेमका लागि केही, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेज र म्यानेजर मार्केटिङका लागि केही, असिस्टेन्ट,सिनियर असिस्टेन्ट मार्केटिङका लागि केही, सस्टेन्

Read More

नबिल बैकमा रोजगारीको अवसर, एसिस्टेन्टदेखि म्यानेजरसम्मका लागि आवेदन दिन सकिने

Posted on September 13, 2021 | views : 1994 |

भदौ २८, काठमाडौं। नबिल बैंकले बिभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ। बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि नयाँ कर्मचारी माग गरेको हो।  बैंकले अधिकृत, व्यवस्थापकीय तहको हेड स्ट्र्याटेजीदेखि डिजिटल बैंकिङमा एसिस्टेन्टसम्मको पदमा ४७ जना नयाँ कर्मचारी माग गरेको हो। बिभिन्न पदका लागि बैंकल

Read More

नेपाल प्रहरीमा २२१ जनालाई रोजगारीको अवसर

Posted on September 10, 2021 | views : 1806 |

भदौ २५, काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ । त्यसपछि सूचना प्रविधि अ

Read More

सिटिजन्स बैंकमा विभिन्न पदमा रोजगारीको अवसर , हेर्नुहोस् विज्ञापन

Posted on September 08, 2021 | views : 1805 |

भदौ २३, काठमाडौं । सिटिजन्स इन्टर्नेशनल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले क्रेडिट रिस्क म्यानेजमेन्ट, ब्राञ्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट, लिगल डिपार्टमेन्ट, रिलेसनसिप अफिसर र सुपरभाइजर तथा ब्राञ्च अपरेशन लगायतका पदमा कर्मचारी माग गरेको हो । त्यसका साथै बैंकले प्रविधि कक्षमा सिनिय

Read More

गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on September 06, 2021 | views : 1709 |

भदौ २१, काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङका लागि १५ जना कर्मचारीको माग गरेको छ । कम्पनीले पोखालिङ, स्याङजा, वालिङ, गोर्खा,तनहुँ, बेनी,पर्वत, बागलुङ, बुर्तिबाङ र गल्याङका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन

Read More

नेपाली सेनाले माग्यो ४ हजार जनशक्ति, ८ पासलाई पनि अवसर

Posted on September 03, 2021 | views : 2053 |

भदौ १८, काठमाडौं । नेपाली सेनाले ४ हजार सैन्य पदको लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरि ४ हजार जना जनशक्ति माग गरेको हो । सेनाले आज भदौ १८ गतेदेखि असोज १६ गतेसम्म नियमित दस्तुर बुझाई र असोज १७ गते देखि असोज २४ गतेसम्म दोब्बर

Read More