शाईन रेसुगां बैंकमा रोजगरीको अवसर

Posted on: 21 Aug, 2022

भदौ ५, काठमाडौं | शाईन रेसुगां बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट  https://www.srdb.com.np/bankingcareer मार्फत आवेदन दिन सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!