म्यानेजमेन्ट एशोसिएशन अफ नेपालमा रोजगारीको अवसर

Posted on: 19 Jun, 2022

असार ५, काठमाडौं | म्यानेजमेन्ट एशोसिएशन अफ नेपालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

संस्थाले कार्यकारी निर्देशक पदमा १ जना र व्यवस्थापक तथा वित्त निर्देशक पदमा १ जना गरी २ जना कर्मचारी माग गरेको हो ।  

संस्थाले इच्छुक र योग्य उम्मेद्वारहरूलाई आफ्नो आवेदन वायोडाटा सहित असार १९ गतेभित्र [email protected] मा पठाउन अनुरोध गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!