गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on: 06 Sep, 2021

भदौ २१, काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङका लागि १५ जना कर्मचारीको माग गरेको छ । कम्पनीले पोखालिङ, स्याङजा, वालिङ, गोर्खा,तनहुँ, बेनी,पर्वत, बागलुङ, बुर्तिबाङ र गल्याङका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ । उम्मेद्धारले ब्याजलर, डिग्री गरी एक वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २७ गतेसम्म आवेदन दिइसनुपर्नेछ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!