नेपाल नागरिक उड्डयन प्राधिकरणमा १०० भन्दा बढी कर्मचारी माग

Posted on: 12 May, 2023

बैशाख २९, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९-८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको हो ।

प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  ।

सूचना प्रकाशित भएको २१ दिन भित्रमा उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ । 

हेर्नुहोस् सूचना:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!