पछिल्लो समयका समाचारहरु |


रविको आलोचना गरेको विषयमा रास्वपाले लिखित जवाफ मागेपछि रमेश खरेलले पठाए राजीनामा पत्र

Posted on March 27, 2024 | views : 278 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो । खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो । उनले अंग्रेजीमा लेखेको रा

Read More

तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on March 27, 2024 | views : 152 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको

Read More

समुद्री तटमा खसालिएको राहत सामग्री लिन खोज्दा गाजामा १८ जनाको मृत्यु

Posted on March 27, 2024 | views : 195 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | उत्तरी गाजामा राहत सामाग्री बाँड्ने क्रममा १८ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले यस्तो बताएको हो । समुद्र किनारमा प्यारासुटबाट खसालिएको राहतको पोकाहरू खोज्ने क्रममा १२ जना डुबेका थिए । अन्य ६ जना चाँहि भागदौडका क्रममा थिचेर मरेको बताइएको छ । एउटा विज्ञप्तिमा हव

Read More

होटलका कामदार मृत फेला, हत्या गरिएको आरोप

Posted on March 27, 2024 | views : 531 | रौतहट - RTH

चैत १४, रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलका कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । चन्द्रपुर नगरपालिका– ५ स्थित मुस्कान होटलमा काम गर्दै आएका वडा ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरे झुन्डिएको अवस्थामा होटलमै मृत भेटिएका हुन्। इलाका प्रहरी कार्यालय चन्

Read More

केजरीवाल पक्राउ बारे अमेरिकाको टिप्पणी

Posted on March 27, 2024 | views : 97 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी बारे अमेरिकाले टिप्पणी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका छन् । यसअघि जर्मनीले पनि

Read More

सांसद बडूको प्रश्न- सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?

Posted on March 27, 2024 | views : 196 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले  सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् । उनले भने- ‘पोखरा बुटवल लगा

Read More

आईपीएलमा गिललाई १९ लाख जरिवना

Posted on March 27, 2024 | views : 825 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ । मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि सुस्त ओभर रेटका कारण कारबाहीमा परेका हुन् । आईपीएल २०२४

Read More

बिग बोस बिजेता मुनव्वर फारुकी पक्राउ

Posted on March 27, 2024 | views : 345 |

चैत १४, काठमाडौँ । भारतीय रियालिटी शो बिग बोस १७ को विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् । मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छा

Read More

इलाम २ मा नेकपा एसका उम्मेदवार जीतबहादुर राई

Posted on March 27, 2024 | views : 226 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पनि इलाम २ मा उम्मेदवारको नाम टुंग्याएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एसले जीतबहादुर राईलाई अघि सार्ने भएको हो । पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेका राई गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको म

Read More

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी

Posted on March 27, 2024 | views : 235 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् । उनले भनेका छन्- 'सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोज

Read More

मलेसियामा ‘अल्लाह’ लेखिएको मोजा बिक्री गर्ने पक्राउ

Posted on March 27, 2024 | views : 203 | काठमाडौँ - KTM

चैत १४, कवाललम्पुर । मलेसियामा ‘अल्लाह’ लेखिएको मोजा विक्री गर्ने पक्राउ परेका छन ।  मलेसियको एक अदालतले एक खुद्रा चेन र आपूर्तिकर्ता विरुद्ध ‘अल्लाह’ शब्द लेखिएको मोजा बिक्रीमा राखेको आरोप लगाएको छ। सामाजिक सञ्जालमा आक्रोशित कपडाको तस्बिरले आक्रोश मच्चाएपछि मंगलबार पाँच जनालाई धार्मिक भावनामा

Read More

पँधेरोमा नुहाउन गएकी पद्माको हत्या भएको अवस्थामा शव फेला, प्रहरी घटनास्थलमा

Posted on March 27, 2024 | views : 593 | पाल्पा - PLP

चैत १४, पाल्पा । पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रिब्दीकोट गाउँपालिका—१ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको घाँटी रेटेर विभत्स हत्या गरिएको हो ।  पद्मा हिजो दिउँसो घरबाट केही टाढा रह

Read More

बालेनले राखेको बोर्ड कसले हटायो ?

Posted on March 27, 2024 | views : 230 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड गराएको भन्दै व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा बुधबार एक पोष्ट गर्दै बालेनले २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो । तर सो बोर्ड अहिले हटाइएपछि महानगर

Read More

सुनकोशीमा बेपत्ता दुईको शव फेला, एक बालक अझै बेपत्ता

Posted on March 27, 2024 | views : 241 | उदयपुर - UDP

चैत १४,  गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्थ

Read More

माओवादीले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने

Posted on March 27, 2024 | views : 237 | बझाङ्ग - BJN

चैत १४, काठमाडौँ | माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।  ‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन

Read More

परपुरूषसँग अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने तालिवानको घोषणा

Posted on March 27, 2024 | views : 190 | काठमाडौँ - KTM

चैत १४, काबुल | अफगानिस्तानमा फेरी अबैध सबन्ध राख्ने महिलालाइ ढुंगाले हानेर मारिने नियम बनाइएको छ ।  तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गर्दै अबैध सबन्ध राख्ने महिलालाई सार्बजनिक स्थलमा ढुंगाले हानेर मारिनेछ । उनका अनुसार कुनै पनि महिला व्यभ

Read More

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

Posted on March 27, 2024 | views : 149 | काठमाडौँ - KTM

चैत १४, सिडनी | अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले बिधार्थी भिषामा कडा गरेकाे हाे । गत शनिबार देखि विद्यार्थी र स्नातक भिसाका लागि अंग्रेजी भाषा आवश्यकता थप बढाइ

Read More

संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

Posted on March 27, 2024 | views : 127 | काठमाडौँ - KTM

चैत १४, काठमाडौं | संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् । 

Read More

संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदैँ

Posted on March 27, 2024 | views : 156 | काठमाडौँ - KTM

चैत १४, काठमाडौं | संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।  समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समित

Read More

बहराइनसँग नेपाल ३-० ले पराजित

Posted on March 27, 2024 | views : 166 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो । बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो ।

Read More

आइपिएलमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित

Posted on March 27, 2024 | views : 157 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो । यस अघि टस हारे

Read More

मौसमः आज यी तीन प्रदेशमा पानी पर्ने

Posted on March 27, 2024 | views : 238 | काठमाडौँ - KTM

चैत १४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी

Read More

आजमिति २०८० साल ,चैत्र १४ गते बुधवारको वैदिक राशिफल

Posted on March 27, 2024 | views : 316 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | आजमिति २०८० साल ,चैत्र १४ गते तदअनुसार मार्च २७, २०२४ बुधवार, शुक्लपक्षको द्वितिया तिथि, चित्रा नक्षत्र, ब्याघात योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो ।  • अभिजित् मुहूर्त: बिहान ११:४५ देखि १२:३४ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:०६ • सुर्यास्त: बेलुका ०६:१८ बजे&n

Read More

कारको ठक्करबाट घाइते बालकको मृत्यु

Posted on March 26, 2024 | views : 268 | मकवानपुर - MKW

चैत १३, काठमाडौँ | मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका-४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ बर्षीय निशान बानियाँ गम्भिर घाइते भएकोमा उनको उपचारको क्रममा ज्यान गएको हो। साइकलमा हिँडिरहेका बालक बानियाँलाई सोमबार हात्तिस

Read More

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

Posted on March 26, 2024 | views : 268 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेक

Read More

नेपाली महिला क्रिकेट टिमले एशिया कप खेल्ने, यस्तो छ खेल तालिका

Posted on March 26, 2024 | views : 313 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | नेपाली महिला क्रिकेट टिम एशिया कप खेल्ने भएको छ । मंगलबार एसियाली क्रिकेट काउन्सिल (एसीसी)  ले आगामी महिला एसिया कप २०२४ को घोषणा गरेको छ । जसमा नेपाललाई समावेश गरेको छ । महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिता

Read More

१४ वर्षीया बालिका बलात्कृत

Posted on March 26, 2024 | views : 141 | रुपन्देही - RPD

चैत १३, रुपन्देही | रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो।  रामले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्

Read More