पछिल्लो समयका समाचारहरु |


नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

Posted on March 28, 2024 | views : 211 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो । टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुने तालिका रहेको थियो  ।  नेपाल ए

Read More

आरजुले गराइन् थाइराडको शल्यक्रिया

Posted on March 28, 2024 | views : 184 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।    

Read More

खेलकुदमन्त्रीसँग कप्तान रोहितको गुनासो: सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

Posted on March 28, 2024 | views : 167 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् । एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको

Read More

‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित

Posted on March 28, 2024 | views : 179 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभा

Read More

रास्वपाबाट अलगिए अरनिको पाँडे

Posted on March 28, 2024 | views : 441 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत आफुले राजीनामा दिएको जानकारी गराउँदै उनले आफ्नो राजीनामा स्वीकृत भइसकेको पनि बताएका छन् । जलवायु विज्ञसमेत रहेका उनलाई सरकारले यहि चैत ८ गते राष्ट्रिय योजना आय

Read More

घाँस काट्ने विषयमा विवादपछि श्रीमानद्वारा हसिया प्रहार गरी श्रीमतीको हत्या

Posted on March 28, 2024 | views : 327 | काठमाडौँ - KTM

चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् । वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीमतीको हत्या गरेको प्रहरीले जना

Read More

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

Posted on March 28, 2024 | views : 172 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ ।  बुधबार रायमाझीको मुटुमा समस्या भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।  चिकित्सकहरुले नेता रायमाझीको स

Read More

कस्तो छ आजको मौसम ?

Posted on March 28, 2024 | views : 230 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ । आज देशका पहाडी भ

Read More

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

Posted on March 28, 2024 | views : 283 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ । बुधबार सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच रोमाञ्चक खेल भएको थियो । हाई भोल्टेज यस  खेलमा हार्दिक पाण्ड्याको टोली ३१ रनले हार बेहोरेको थियो । यस खेलमा धेरै कीर्तिमान बनेका छन् । प्याट कमिन्सको नेतृत्वमा रहेको टोलीले आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको थियो । टोलीले २० ओ

Read More

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड !

Posted on March 28, 2024 | views : 392 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  तेजाबी सुन प्रतितोला एक लाख २

Read More

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

Posted on March 28, 2024 | views : 101 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो । नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अ

Read More

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

Posted on March 28, 2024 | views : 87 | महोत्तरी - MHT

चैत १५, महोत्तरी | नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप वनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन ।  महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समुह वनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन ।  नगरमा नै पहिलो पटक वडा नं. १ वाट वुवारी वचत तथा

Read More

आइपिएल: मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

Posted on March 28, 2024 | views : 102 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २४६ रन बनाएको थियो । मुम्बईका लागि

Read More

आजदेखि एसइई परीक्षा शुरु हुदै, ५ लाख बढी विद्यार्थी परीक्षा दिने

Posted on March 28, 2024 | views : 94 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वात

Read More

नेपाल ए र आयरल्याण्ड वोल्भ्स बीचको पहिलो टी-२० खेल आज

Posted on March 28, 2024 | views : 164 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड वोल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुदै छ ।  नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त

Read More

यस्तो रहने छ तपाईंको विहिबारको वैदिक राशिफल

Posted on March 28, 2024 | views : 243 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | आजमिति २०८० साल ,चैत्र १५ गते तदअनुसार मार्च २८, २०२४ विहिबार, कृष्णपक्षको तृतिया तिथि, स्वाति नक्षत्र, हर्षण योग । तुला राशिमा चन्द्रमा । यो शुभ योग हो ।  • अभिजित् मुहूर्त: बिहान ११:४५ देखि १२:३४ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५९ • सुर्यास्त: बेलुका ०६:१९ बजे 

Read More

सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि

Posted on March 27, 2024 | views : 203 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ। आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि

Read More

सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूललाई भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्रीको आग्रह

Posted on March 27, 2024 | views : 247 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन् । बुधबार तिनै स्कुलका प्रिन्सिपललाई मन्त्रालयमा बोलाएर विद्यालयमा भर्ना प्रक्रियालाई थप विश्वासिलो बनाएर य

Read More

पोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Posted on March 27, 2024 | views : 441 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पाँचपोखरी गाउँपालिका–२ सिन्धुपाल्

Read More

काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला

Posted on March 27, 2024 | views : 496 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला परेको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछ

Read More

रसुवाबाट ल्याएको सुनसहित दुई जना पक्राउ

Posted on March 27, 2024 | views : 150 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । रसुवा जिल्लाको केरुङ नाका हुँदै भन्सार छलीको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका २६ वर्षीय सुदिप बिक र गोरखा घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अन्सुअर भन्सार छली सुनको तस्करी

Read More

सुनकोशीमा बेपत्ता तिनै बालबालिकाको शव भेटियो

Posted on March 27, 2024 | views : 60 | काठमाडौँ - KTM

चैत १४, गाईघाट । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शब मृत अवस्था फेल

Read More

प्रत्येक दिन रोजगारीका लागि विदेशिन्छन् २१ सय नेपाली, ५ जना फर्कन्छन् बाकसमा !

Posted on March 27, 2024 | views : 207 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । प्रत्येक दिन २१ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गर्छन् । रोजगारी खोज्दै विदेशी भूमि पुग्ने यस्ता नेपालीमध्ये प्रत्येक दिन औसतमा करिब ५ जना काठको बाकसमा नेपाल फर्कने गर्छन् । अर्थात्, वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमै उनीहरुले ज्यान गुमाउँछन् । श्र

Read More

काँग्रेस महामन्त्री थापाले संवाद यात्रा पुन: शुरु गर्दै

Posted on March 27, 2024 | views : 193 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् । यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो । महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने भयेक्को जानका

Read More

सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए

Posted on March 27, 2024 | views : 204 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् । दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरुले विवाह  गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिद्धार्थ र अदिति राव हैदरीले तेलंगान

Read More

महिलाको भेषमा खतरनाक पुरुष बन्दी जेलबाट फरार

Posted on March 27, 2024 | views : 283 | काठमाडौँ - KTM

चैत १४, कारकस | भेनेजुएलामा एक जना खतरनाक अपराधी जेलबाट भागेका छन् । बन्दीहरूलाई भेटघाट गर्ने समय सकिने बेलामा ती पुरुष बन्दी महिलाको भेषमा लुसुक्क भागेका थिए । फरार भएका बन्दी २५ वर्षका म्यानुअल लोरेन्जो अभिला अल्भारादो हुन् । उनी नरसंहार र लुटपाट मच्चाएको अपराधमा हिरासतमा थिए । यो घटना मार्च १३ को

Read More

रास्वपाबाट अलग भए रमेश खरेल

Posted on March 27, 2024 | views : 297 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् । रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए । आफुले चलाउदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रा

Read More