पछिल्लो समयका समाचारहरु |


युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

Posted on April 19, 2024 | views : 225 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जन

Read More

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

Posted on April 19, 2024 | views : 150 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँ

Read More

हेर्नुहोस् वैशाख ७ गतेको वैदिक राशिफल

Posted on April 19, 2024 | views : 269 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौँ | आज मिति २०८० साल वैशाख ७ गते शुक्रबार तदअनुसार अप्रिल १८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको एकादशी तिथी, मघा नक्षत्र, वृद्धी योग छ । चन्द्र राशि शिंह। यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३८ देखि १२:२९ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३

Read More

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

Posted on April 18, 2024 | views : 279 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौं । सरकारले केहि सहसचिवलाई सचिवमा बढुवा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।  सचिवमा बढुवा

Read More

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Posted on April 18, 2024 | views : 187 | पर्सा - PRS

बैशाख ६, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद  विस्तार गरेका छन् ।  चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय,

Read More

लुम्बिनीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Posted on April 18, 2024 | views : 253 | रुपन्देही - RPD

बैशाख ६, बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रो पटक मन्त्रीपरिषद बिस्तार गर्दै

Read More

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

Posted on April 18, 2024 | views : 266 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोडेका छन् । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन् । स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उनको प्

Read More

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

Posted on April 18, 2024 | views : 316 | काठमाडौँ - KTM

बैशाख ६, धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमान इयुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प

Read More

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

Posted on April 18, 2024 | views : 247 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको

Read More

‘पुष्पाः२, द रूल’ : हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारकाे खरिद

Posted on April 18, 2024 | views : 203 | काठमाडौँ - KTM

बैशाख ६, मुम्बइ | अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ । सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको मामलामा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य

Read More

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ त ? जान्नुहोस

Posted on April 18, 2024 | views : 248 | काठमाडौँ - KTM

बैशाख ६, न्युयोर्क । खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन् । खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकास गंगा ग्यालेक्सीमा सबैभन्दा ठूलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन । ‘जिएआइए बिएच ३

Read More

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे....

Posted on April 18, 2024 | views : 241 | काठमाडौँ - KTM

बैशाख ६, मस्को । रुसका एक फुड ब्लगर र सोशल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।  वास्तवमा ल्युतीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर ब

Read More

सर्लाहीमा हत्या आरोपमा एक जना भारतीय पक्राउ

Posted on April 18, 2024 | views : 253 | सर्लाही - SLH

बैशाख ६, सर्लाही । सर्लाहीमा भारतीय युवकको टाउको काटेर हत्या गरी फरार रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २७ वर्षीय रञ्जित कुमार बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बैठालाई मंगलबार राति ११ बजे मलंगवा नगरपालिका–८ गोरखकालीमा लागिरहेको

Read More

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !

Posted on April 18, 2024 | views : 275 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ । प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले सुगरको स्तर बढेपछि जमानत लिने रणनीति बनाएर जानी जानी जेलमा म

Read More

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

Posted on April 18, 2024 | views : 261 | कैलाली - KLL

बैशाख ६, धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन । विहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका

Read More

पूर्व श्रममन्त्रीले गरेका बिभिन्न बिबादास्पद र कामदारमाथि भार थप्ने निर्णयहरु खारेज

Posted on April 18, 2024 | views : 482 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ । विहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो ।  गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहा

Read More

मलेसियाले विदेशी श्रमिक नलिने पक्का

Posted on April 18, 2024 | views : 1033 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले अप्रिल २१ तारिख अर्थात् बैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ ।  सुरुमा मलेसियाको गृह मन्त्रालयलेले गत मार्च ३१ तारिखदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको भए पनि करिब २१ दिन थप ग

Read More

लुम्बिनीमा सरकार विस्तार, को को बने मन्त्री ?

Posted on April 18, 2024 | views : 236 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महराले सत्ता समीकरणमा भागबण्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई

Read More

दुई साताअघि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुरको शव भेटियो

Posted on April 18, 2024 | views : 527 | काठमाडौँ - KTM

बैशाख ६,  काठमाडौँ । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी ल

Read More

गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबि

Posted on April 18, 2024 | views : 206 | काठमाडौँ - KTM

बैशाख ६,  काठमाडौँ । बालबालिकाहरुले प्रयोग गर्ने नेस्ले कम्पनीका दुई उत्पादन सेरेलक र मिल्क पाउडरमा चिनीको मात्रा बढी रहेको पाइएको छ । नेस्लेका उत्पादनहरूमा चिनीको मात्रा बढी पाइने देशहरूमा भारतसहितका देशहरु रहका छन् । पब्लिक आई, स्वीडेनको संस्था र अन्तर्राष्ट्रिय बेबी फुड एक्सन नेटवर्कको प्रति

Read More

शिल्पाका पति राज कुन्द्राको ९८ करोड बराबरीको सम्पति जफत

Posted on April 18, 2024 | views : 525 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको करिब ९८ करोड भारु बराबरको सम्पति जफत भएको छ । भारतको प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग केस अन्तर्गत कुन्द्राको सो सम्पत्ति जफत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा

Read More

दक्षिण कोरियाले ध्यानाकर्षण गराएपछि ईपीएस भाषा परीक्षाको आवेदनमा तोकिँदैछ यस्तो सीमा

Posted on April 18, 2024 | views : 816 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ | दक्षिण कोरियाले वर्षैभरि भाषा परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै ईपीएस परीक्षामा सहभागी हुने नेपालीहरूको निश्चित सीमा निर्धारण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सफ्टवेयरको प्रयोग गरी आवेदकहरूको सङ्ख्या सीमित तुल्याउने प्रयास अघि बढाइएको अधिकारीहरूले बताएका छन्। अहिले करिब २०

Read More

मन्त्री सुमनाको ‘टालेको सर्ट’ बारे ज्ञानेन्द्रको सुझाव: ‘केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो गर’’

Posted on April 18, 2024 | views : 356 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पहिरनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आक्रम अभिव्यक्ति दिएका छन् । इलाम–२ को चुनावी अभियानका क्रममा मन्त्री सुमनाले लगाएको ‘च्याचिएको सर्ट’ लाई लि

Read More

संघिय सरकारले दिने बजेटमा विभेद गरियो- मेयर सिंह

Posted on April 18, 2024 | views : 133 |

वैशाख ६ बीरगन्ज । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

Posted on April 18, 2024 | views : 279 | कैलाली - KLL

बैशाख ६, काठमाडौँ | सिरहाको धनगढीमाई नगरपालिका–६ सिमरा चोकमा प्र १–०५–००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनिया

Read More

एन्फाका उपाध्यक्ष लामा छुटे

Posted on April 18, 2024 | views : 208 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि नै तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि रिहा भएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा प

Read More

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन

Posted on April 18, 2024 | views : 168 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ | अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताएका छन् ।   विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिकामा रहेका मन्त्री

Read More