रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी

Posted on: 16 May, 2022

जेठ २, धुन्चे | रसुवाको नौकुण्ड गाउँपालिका–५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७  मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए ।

यस्तै, माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले विजयी भएको थियो । 



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!