राजनीति |


प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धि बिधेयक पेश गर्ने

Posted on April 09, 2024 | views : 188 |

चैत २७, काठमाडौं | प्रतिनिधिसभाको बैठक बस्दैँछ संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनु

Read More

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

Posted on April 09, 2024 | views : 113 |

चैत २७, काठमाडौं | राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । संबैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो ।  अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा

Read More

वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई एमाले माओवादीको निवेदन

Posted on April 08, 2024 | views : 303 |

चैत २६, विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको खेल शुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि  नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्  । एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार

Read More

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त

Posted on April 08, 2024 | views : 345 |

चैत २६, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको

Read More

सभामुख र शीर्ष नेताहरुबीचको छलफल सुरु

Posted on April 08, 2024 | views : 286 |

चैत २६, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुको छलफल शुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधान तथा गृहमन

Read More

जनमतका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार धादिङमा दुर्घटना

Posted on April 08, 2024 | views : 303 |

चैत २६, काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल म

Read More

प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

Posted on April 08, 2024 | views : 171 |

चैत २६, काठमाडौँ | सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित चार राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।सभामुख घिमिरेले बिहान साढे १० बजे नेताहरूलाई सिंहदरवारमा बोलाएर छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफलमा चार राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक

Read More

उप निर्वाचनका उम्मेदवारको आज नाम सार्बजनिक गरिने

Posted on April 08, 2024 | views : 149 |

चैत २६, काठमाडौं | उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्बजनिक गरिदैँछ । निर्वाचन आयोगका अनुसार उम्मेदवार बिरूद्द उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार बिरूद्द उजुरी नपरेको जनाएको थियो । हिजै साँझ उम्मेद

Read More

गण्डकीमा दुई मन्त्रीसहित शपथ लिदै मुख्यमन्त्री अधिकारी

Posted on April 07, 2024 | views : 357 |

चैत २५, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गरेका छन् । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त

Read More

पाँचौँपटक मन्त्री बन्दै दीपक मनाङे

Posted on April 07, 2024 | views : 274 |

चैत २५, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँग एमाले संसदीय दलका नेता खगराज अधिकारीले सानो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङ

Read More

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

Posted on April 07, 2024 | views : 257 |

चैत २५, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी

Read More

गृहमन्त्रीविरुद्ध सिंहदरबार गेटअगाडि नेविसंघको प्रदर्शन

Posted on April 07, 2024 | views : 302 |

चैत २५, काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले  सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने माग राख्दै सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ ।  भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुस

Read More

कांग्रेसले शर्मा र साउदलाई बनायो उपनिर्वाचन संयोजक

Posted on April 07, 2024 | views : 372 |

चैत २५, काठमाडौँ | नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ ।  कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङक

Read More

सभामुख र मनाङेको समर्थनमा एमालेका अधिकारीको मुख्यमन्त्रीमा दाबी

Posted on April 07, 2024 | views : 277 |

चैत २५, पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमत

Read More

मुख्यमन्त्री महराले पद तथा गोपनियताको सपथ लिदैँ

Posted on April 07, 2024 | views : 143 |

चैत २५, दाङ | लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिदैँछन । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ लिने छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको  नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिन प्रदेश

Read More

आज चितवन जादै प्रधानमन्त्री प्रचण्ड

Posted on April 07, 2024 | views : 168 |

चैत २५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् । बिहान ११ बजे प्रधानमन्त्री चितवन जाने कार्यक्रम छ । यस्तै प्रधानमन्त्रीले चितवनको भरतपुर-१५ मा निर्माणाधीन गौ

Read More

संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँ

Posted on April 07, 2024 | views : 134 |

चैत २५, काठमाडौं । संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैँछ ।  संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन ।  संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिक

Read More

उप-निर्वाचनका उम्मेदवार बिरूद्द आज उजुरी लिइने

Posted on April 07, 2024 | views : 170 |

चैत २५, काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ । निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । आयोगले सार्बजनिक गरेको कार

Read More

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्यः सभापति देउवा

Posted on April 06, 2024 | views : 237 |

चैत २४, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा घात अन्तर्घात नगरी आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य

Read More

बझाङमा हालसम्म ६ जनाले गराए उम्मेदवारी दर्ता

Posted on April 06, 2024 | views : 212 |

चैत २४, काठमाडौं | बझाङमा हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदो वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका निम्ति दिउँसो साढे २ बजेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए । उमेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्र

Read More

इलाम क्षेत्र नं २ उपनिर्वाचन : ७ जनाको उम्मेदवारी दर्ता

Posted on April 06, 2024 | views : 231 |

चैत २४, इलाम | आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ कोे उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ ।  सुहाङसहित हालसम्म सात जनाले मनानयन दर्ता गराइसकेका छन् । बाजागाजा र झाँकीसह

Read More

एमाले र रास्वपाका नेता सहकारी ठगीमा संलग्न रहेकाले छानविन समिति बन्न दिएका छैनन्- नेता महर

Posted on April 06, 2024 | views : 196 |

चैत २४, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद  भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता

Read More

सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

Posted on April 06, 2024 | views : 174 |

चैत २४, काठमाडौं | नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् ।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।  आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उ

Read More

मनोनयन दर्ता गर्न जादै सुहाङ नेम्वाङ

Posted on April 06, 2024 | views : 180 |

चैत २४, काठमाडौँ । नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जादै छन् । मनोनयन दर्ता गर्न जानु अघि सुहाङले  भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम- २

Read More