काठमाडौंका मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा

Posted on: 30 Jan, 2023

माघ १६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन  शाहबीच आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदै । 

पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो ।

मनपरिरुपमा महानगरले डोजर चलाउन थालेपछि विरोध हुन थालेको हो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!