सप्तरी-२ मा सिके राउतकाे अग्रता कायमै, पछ्याउँदै उपेन्द्र यादव

Posted on: 21 Nov, 2022

मङ्सिर ५, सप्तरी | सप्तरीकाे क्षेत्र नम्बर २ मा अहिलेम्म १ हजार ९ सय ७९ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राख्नुभएकाे छ ।

उहाँले १ हजार १० मत पाउनु भएकाे छ भने उहाँलाई प‍छ्याइरहनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवकाे ७ सय ५३ मत रहेकाे छ । राउत यादवभन्दा २ सय ५३ मतले अगाडि हुनुहुन्छ । 

यस्तै लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुरले १ सय ९५ मत ल्याउनु भएकाे छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!