इटहरीका पुर्व मेयर द्वारिका चौधरी माओवादी प्रवेश

Posted on: 02 Oct, 2022

अशोज १६, काठमाडौँ । इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!