पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

Posted on: 18 May, 2022

जेठ ४, पोखरा | पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । 

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!