हेटौँडाको मत अपडेट : मीना लामाले बढाउँदै अग्रता

Posted on: 15 May, 2022

जेठ १, हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिएकी छिन।

एमालेका अनन्त पौडेललाई पछि पार्दै गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिएकी  हुन्।

हालसम्म गठबन्धन उम्मेदवार मीना लामाले दुई हजार २७४ मत ल्याएकी छन् | त्यस्तै लामालाई पछ्याएका राप्रपाका उम्मेदवार दीपक सिंहले दुई हजार २२५  मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले दुई हजार ११२ मत प्राप्त गरेका छन्।



यस बिषयमा तपाइको प्रतिक्रिया...!