यस्तो छ बैतडी जिल्लाको मतपत्र ? (नमूना मतपत्रसहित)

Posted on: 30 Apr, 2022

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर सहित विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । 

साथै ६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ । 

निर्वाचन आयोगद्वारा सार्वजनिक बैतडी जिल्लाको मतपत्र कस्तो छ ? नमूना मतपत्र तल हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!