मुगुमा समन्वय समिति प्रमुखमा निबिरोध

Posted on: 02 Aug, 2017


दान बहादुर बुढा/साउन १८, मुगु । जिल्लामा रहेको एक नगर पालिका र तिन गाउपालिका बाट जिल्ला समन्वय गठन गर्ने प्रक्रियामा नेकपा एमालेका पूर्ण बहादुर रोकाया निर्बिरोध निर्वाचित भएका छन ।

नेकपा एमाले र नेकपा माओबादीको संयुक्त उम्मेदावारमा रोकार्यालाई निरबिरोर्धनिवाचित रोकाया भएका छन ।यसै गरी उपप्रमुखमा नेकपा एमालेकी महिला सदस्य कर्णसिला मल्ल बिजय भएकि छन ।नेकपा माओबादीको तर्फ बाट  सदस्यमा जानदेबी शाहीलाई लिएका छन भर्ने अन्य सदास्यमा नेकपा एमालेका  जनकला भाम, शोभा बुढा, मनशोभा टमटा, झोमानसिंह कुमाई,दल बहादुर शही,नन्द बहादुर रोकाया निबिरोध निबार्चि भएको मुख्य निवाचन कार्यालय मुगुले जनाएको छ ।

गर्त बैशाख ३ गतेको स्थानिय निवाचामा नेपालि काग्रेस बाट प्रमुखमा तिन जना उपप्रमुखमा शुन्य, नेकपा एमालेको तर्फ बाट एक जना प्रमुख र चार ठाउमा उपप्रमुअमा बिजय भएका थिए ।

मुगु जिल्लामा जिल्ला समन्वय समितिका गठन गनुपर्ने नै जनाको संख्या भए पनि भोटरको संख्या आठ जना रहेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!